काठमाडौं, २४ असार । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता हरिबोल गजुरेलले पार्टीको केन्द्रीय कमिटी बैठक सफलतापूर्वक सम्पन्न भएको दाबी गरेका छन् । उनले पदाधिकारी चयनको लागि भने केही दिनको समय लिईएको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समय […]