एमसीसी पास गरेर बीआरआईलाई बेवास्ता गर्न मिल्दैनः हरिबोल गजुरेल

काठमाडौं, २९ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले सरकारले सन्तुलित परराष्ट्र नीति लिन नसकेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “हामीले संसदबाट एमसीसी त पास गर्यौं तर बीआरआईलाई बेवास्ता गर्यौं । अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालले एकातिर कोल्टे फेरेको […]