हाम्रा पूर्वजहरूले गरेका त्याग र बलिदानप्रति हामीले सम्मान व्यक्त गर्नुपर्दछ : राष्ट्रपति

काठमाडौं, २७ पुष। राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्रा पूर्वजहरुले गरेको त्याग र बलिदानप्रति हामीले सम्मान गर्नुपर्ने बताएकी छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना सन्देश दिँदै उनले वर्तमान समयका उपलब्धिहरूमा पूर्वजहरूले गरेका त्याग र बलिदानप्रति सम्मान व्यक्त गर्नुपर्ने बताएकी हुन्। ‘वर्तमान समयका उपलब्धिहरूमा गौरवबोध गरिरहँदा इतिहासमा हाम्रा पूर्वजहरूले गरेका त्याग र बलिदानप्रति हामीले उत्तिकै सम्मान […]

सम्बन्धित सामग्री

पिछडिएका वर्गको उत्थानबिना गणतन्त्रको लक्ष्य पूरा हुँदैन : राष्ट्रपति पौडेल

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भए मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुने बताएका छन्।मुस्लिम आयोगको पाचौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुधबार उनले यस्तो बताएका हुन्। उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संविधानसभाबाट जनहितकारी समावेशिताको सिद्धान्तमा आधारित लोकतान्त्रिक संविधान ल्याउन हामी सफल भएको उल्लेख गर्दै नेपालको संविधान विश्वका उत्कृष्ट संविधानहरुमध्ये एक रहेको र सबै जा

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलबाट पार्टीको सदस्यता त्याग

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सम्लग्नता त्याग गर्नुभएको छ । पार्टीको वरिष्ठ नेता रहनुभएका उहाँ यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । नेता पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टीको सदस्यबाट अलग भएको जानकारी गराउनुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । नेपालको संविधानमा निर्वाचन, मनोनयन वा नियुक्ति …

राष्ट्रपति पदको प्रस्तावलाई अस्वीकार गरेका हौँ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वका लागि आफूले राष्ट्रपति पदको प्रस्तावलाई अस्वीकार गरेको बताउनुभएको छ । पार्टीको दलित मुक्ति सङ्गठनको केन्द्रीय कमिटीको पूर्ण बैठकको शनिबार उद्घाटन गर्दै उहाँले राजनीतिक उपलब्धिको रक्षा, देश र जनताको सेवा आफ्नो पार्टीको प्रमुख प्राथमिकतामा रहेकाले सो पदको प्रस्तावलाई त्याग गरेको बताउनुभयो । आठ दलीय गठबन्धनबाट अब निर्वाचित हुने …

पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता हुन् : देउवा

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता भएको उल्लेख गर्दै उहाँलाई विजयी बनाउन सबैलाई आह्वान गर्नुभएको छ ।  राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूका लागि आज बिहीवार काठमाण्डौमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले नेता पौडेलले नेपाली राजनीतिमा गर्नुभएको योगदानका बारेमा सबैलाई अवगत रहेको उल्लेख गर्नुभयो । सभापति ...

जनताको आवश्यकता सम्बोधन नै लोकतन्त्र : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताउनुभएको छ । उहाँले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ कानपुरका पुनःनिर्माण गरिएको प्राचीन कालिका मन्दिरको उद्घाटन गर्दै नेपाली जनताको ठूलो त्याग र बलिदानको फलस्वरूप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँचको माध्यमबाट आर्थिक–सामाजिकरूपान्तरण हासिल गर्न …

जनताको आवश्यकता सम्बोधन नै लोकतन्त्रको संस्थागत : राष्ट्रपति

काभ्रेपलान्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठुलो माध्यम भएको बताइकी छन् । उनले काभ्रेपलान्चोकको नमो बुद्ध नगरपालिका–५ कानपुरका पुनः निर्माण गरिएको प्राचीन कालिका मन्दिरको आज उद्घाटन गर्दै नेपाली जनताको ठुलो त्याग र बलिदानको फलस्वरूप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज […]

नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा : राष्ट्रपति भण्डारी

बुधबार एक ट्वीट गर्दै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिएकी हुन्।

राष्ट्रपतिद्वारा नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नर्सहरूको त्याग समर्पण र लगनशीलताको उच्च प्रशंसा गरेकी छन् । बुधवार अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना दिँदै कोरोनाविरुद्धको लडाइँमा अग्र भागमा रहेर अहोरात्र खटिएका नर्सहरूको उच्च प्रशंसा गरेकी हुन् । आज फ्लोरेन्स नाइटिङ्गेलको २०१ औँ जन्मदिन तथा अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा शुभकामना सन्देश दिँदै […]