दैलेख र सुर्खेतका ८ प्रदेश क्षेत्रमध्ये ६ वटामा कांग्रेस संस्थापनको जित

सुर्खेत । कर्णाली प्रदेशमा एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका सुर्खेत र दैलेख जिल्ला मात्रै हुन् । जनसंख्याका हिसाबले सबैभन्दा ठूला यी दुई जिल्लामा हालै कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । कांग्रेसको पौडेल समूह बलियो मानिँदै आएको यी जिल्लामा यसपटक भने संस्थापन पक्षले बहुमत जित हात पारेको छ । दुइ जिल्लाका ८ प्रदेश निर्वाचन क्षेत्रमा […]

सम्बन्धित सामग्री

‘पञ्चकोशी दैलेख’ पुस्तक प्रकाशित

काठमाडौं । भरतबन्धु थापाको ‘पञ्चकोशी दैलेख’ तस्वीर पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित भएको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेका दैलेख जिल्लाको दुल्लु क्षेत्रलाई केन्द्रति गरेर दैलेख जिल्लाभित्रका सांस्कृतिक, धार्मिक एवम् जीवनशैलीसँग सम्बन्धित तस्वीरसहित जानकारी रहेको छ । दुल्लु नगरपालिकाद्वारा प्रकाशित ‘पञ्चकोशी दैलेख’ पुस्तकमा दुल्लु नगरपालिकामा अवस्थित ऐतिहासिक, धार्मिकका,प्राकृतिक, कला र संस्कृति सबैलाई […]

स्थानीयद्धारा दैलेख बजारको सडक बन्द

ठेकेदारले काममा ढिलाई गर्दा दैलेख बजारका स्थानीयबासीहरुले मुख्य सडक नै बन्द गरेका छन्। भिरालो जमिनमा बनेका घरहरु कच्ची नालीमा जमेको पानीले जोखिम बढेपछि बजारको मुख्य सडक बन्द गरिएको हो।...

दैलेख–२ मा कांग्रेसको अग्रता

दैलेख– २ मा प्रतिनीधिसभातर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ । १५ हजार पाँच सय ६६ मत गणना हुँदा नेपाली कांग्रेसका दिक्पालकुमार शाही सात हजार पाँच सय दुई मतले अगाडि छन्...

दैलेख १ मा एमालेको अग्रता

दैलेख : दैलेख क्षेत्र नम्बर १ मा एमालेले अग्रता लिएको छ।एमालेका रविन्द्रराज शर्माले २७ समाजवादीका अम्मरबहादुर थापाले १५ र राप्रपाका कुन्ति कुमारी शाहिले ३ मत प्राप्त गरेकी छन्।यतिखेर मतगणना जारी छ।

दैलेख १ मा एमालेको अग्रता कायमै

दैलेख : दैलेख क्षेत्र नम्बर १ मा एमालेले अग्रता कायमै राखेको छ।एमालेका रविन्द्रराज शर्माले ५७ समाजवादीका अम्मरबहादुर थापाले ३७ मत प्राप्त गरेका छन्।त्यस्तै,राप्रपाका कुन्ति कुमारी शाहीले ३ मत प्राप्त गरेकी छन्।

चुनाव प्रचारसंगै दैलेख सफाई अभियानमा कुन्ती

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दैलेख क्षेत्र नं. १ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार कुन्ती शाही निर्वाचनको प्रचारकाबचि दैलेख सफाई अभियानमा सरिक हुनुभएको छ । पूर्व राज्यमन्त्री तथा राप्रपा महामन्त्री शाहीले बुधबार दैलेख सफाई अभियान अन्तर्गत कोतगढीमा सफाई अभियानमा सरिक हुनुभएको हो । दुई वर्षअघि शाहीकै समन्वयनमा शुरु भएको दैलेख सफाई …

दैलेख सदरमुकामको मुख्य सडक हिलाम्मे

वर्षातसँगै दैलेख सदरमुकामको मुख्य सडक हिलाम्मे भएको छ। सडक हिलाम्मे हुँदा सवारीसाधन हिड्न जोखिम भएको हो।...

दैलेख सदरमुकाममा २४ वर्षपछि हिमपात

दैलेख : दैलेख सदरमुकममा २४ वर्षपछि हिमपात भएको छ। यसअघि २०५४ माघ २४ गते हिमपात भएको भए पनि त्यस यता हिउँ नपरेको स्थानीय बत्ताउँछन्।स्थानीय नमराज सुवेदीले २०५४ माघ २४ गते दैलेख सदरमुकामै दुई दिनसम्म भीषण हिमपात भएको बताए। दैलेखका हिमाली भेगमा बाक्लो हिमपात भएको छ। गुराँस गाउँपालिकाकाको गुराँसे क्षेत्र, महाबु गाउँपालिकाको महाबु लगायत स्थानमा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ।

५० वर्षपछि सुन्दरी तोप दैलेख ल्याइँदै

दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेख ल्याइने भएको छ । ५० वर्षदेखि सुर्खेतको मध्यपश्चिम पृतनामा राखिएको उत्त तोप २१ गते दैलेख ल्याइने भएको छ । तत्कालीन समयमा...

दैलेख कांग्रेस : सभापतिमा भण्डारी र रेग्मीको प्रतिस्पर्धा

दैलेख : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मंसिर १० मा सुरु हुने दैलेख जिल्ला अधिवेशनमा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।उनले सक्षम कांग्रेस बनाउन आम कांग्रेसी कार्यकर्ताको सुझावलाई आत्मसात् गर्दै जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए। भण्डारी देउवा निकट नेता हुन्। यसअघि भएको क्षेत्रीय अधिवेशनमा दैलेखमा देउवा पक्ष र पौडेल पक्षको बराबर वर्चस्व देखिन्छ। क्षेत्रीय कार्यसमितिको बुधबार भएको निर्वाचनले दैलेख क्षेत्र १ मा वर