चुनाव प्रचारसंगै दैलेख सफाई अभियानमा कुन्ती

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दैलेख क्षेत्र नं. १ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार कुन्ती शाही निर्वाचनको प्रचारकाबचि दैलेख सफाई अभियानमा सरिक हुनुभएको छ । पूर्व राज्यमन्त्री तथा राप्रपा महामन्त्री शाहीले बुधबार दैलेख सफाई अभियान अन्तर्गत कोतगढीमा सफाई अभियानमा सरिक हुनुभएको हो । दुई वर्षअघि शाहीकै समन्वयनमा शुरु भएको दैलेख सफाई …