दैलेख सदरमुकाममा २४ वर्षपछि हिमपात

दैलेख : दैलेख सदरमुकममा २४ वर्षपछि हिमपात भएको छ। यसअघि २०५४ माघ २४ गते हिमपात भएको भए पनि त्यस यता हिउँ नपरेको स्थानीय बत्ताउँछन्।स्थानीय नमराज सुवेदीले २०५४ माघ २४ गते दैलेख सदरमुकामै दुई दिनसम्म भीषण हिमपात भएको बताए। दैलेखका हिमाली भेगमा बाक्लो हिमपात भएको छ। गुराँस गाउँपालिकाकाको गुराँसे क्षेत्र, महाबु गाउँपालिकाको महाबु लगायत स्थानमा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ।

सम्बन्धित सामग्री

काठमाडौँमा वर्षा, आज चिसो महसुस

काठमाडौँ : पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकालगायत केही क्षेत्रमा छिटफुट वर्षा भएको छ। केही अघि काठमाडौँ उपत्यकामा पनि छिटफुट वर्षा भएको हो।पछिल्लो चौविस घण्टामा ठाउँठाउँमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार उच्च पहाडी तथा हिमालीमा हिमपात भइरहेको छ भने पश्चिमदेखि काठमाडौँसम्मका क्षेत्रमा मौसम बदली भएको छ।  उनका अनुसार डडेलधुरामा ३२.८ मिलिमिटर वर्षा भएको छ। कालिकोटमा २४.६, डोटी २३, दैलेख

साताका ७ तस्बिर

लगातार दुई दिनको वर्षातले सुर्खेत–दैलेख सिमानामा पर्ने गुराँसेडाँडामा शुक्रबार १६ सय मिटरदेखि नै हिमपात भएपछि हिउँ खेल्नेहरु नेपालगन्ज, सुर्खेतबाट समेत आइपुग्दा शनिबार ९ किलोमिटरसम्म सवारी जाममा परेका थिए । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

फोटोफिचर: कर्णालीको दामनमा हिउँ खेल्नेको घुइँचो

सुर्खेत-दैलेख सडक खण्डको छेडादेखि रातानाङ्‌लासम्म १५ किलोमिटर उकालो मोडमा शनिबार दिनभर सवारी जाम भयो । प्रदेश ट्राफिक प्रहरीलाई जाम व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । उक्त अवस्था आउनुको कारण थियो गुराँसे लेकमा हिउँ खेल्न पुगेका सयौं मोटरसाइकल, निजी कार, भाडाका जीपहरु । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सबैभन्दा नजिकै हिमपात हुने करिब २ हजार मिटर उचाईको दैलेख सिमानाको गुराँसे लेक नै हो ।

दैलेखमा भारी हिमपात यातायात अवरुद्ध

दैलेख । दैलेख सदरमुकाममा १४ वर्षपछि हिमपात भएको छ । विसं २०५४ माघ महिनामा भिषण हिमपात भए पनि त्यसयता नभएको स्थानीयवासी राधा शाहीले बताइन् । यसअघि दैलेखको उच्च भूभागमा मात्रै हिमपात पर्ने गरेको थियो । बिहीबार रातिदेखि भने गुराँस गाउँपालिकाको गुराँसे क्षेत्र, रानीमत्ता, तिनचुले, महाबु गाउँपालिकाको महाबु हिमाललगायत जिल्लाका ११ वटै स्थानीय तहको उच्च भूभागमा […]

हिउँले सेताम्य हिमाल र पहाड (फाेटाेफिचर)

काठमाण्डाै – शुक्रबार देशभरकै माैसम बदली हुँदा देशभर वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात पनि भयाे । तीन दिनसम्मकाे माैसम यस्तै रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  सुर्खेत, रुपन्देही, कपिलवस्तु, दाङ, बैतडी, अछाम, दैलेख, रुकुम, बर्दिया, प्यूठान, नवलपरासी, अर्घाखाँची, बाग्लुङलगायत ...