५० वर्षपछि सुन्दरी तोप दैलेख ल्याइँदै

दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेख ल्याइने भएको छ । ५० वर्षदेखि सुर्खेतको मध्यपश्चिम पृतनामा राखिएको उत्त तोप २१ गते दैलेख ल्याइने भएको छ । तत्कालीन समयमा...

सम्बन्धित सामग्री

पाँच दशकपछि गढीमा पुर्याइयो सुन्दरी तोप (तस्वीरहरू)

दैलेख : पाँच दशकपछि ऐतिहासिक सुन्दरी तोप दैलेखको कोतगढीमा पुनःस्थापना गरिएको छ। २०२८ सालमा दैलेखको कोतगढीबाट सुर्खेत लगिएको सुन्दरी तोप पचास वर्षपछि दैलेख ल्याइएसँगै कोत गढीमा पुन:स्थापना गरिएका हो।स्थानीय सरकार सञ्चालनसँगै जिल्लाबाट बाहिर लगिएको पुरानो ऐतिहासिक सम्पदा जिल्ला फर्काउने अभियानअन्तर्गत नेपाली सेनाको सुर्खेत ब्यारेकबाट २०७८ पुस २१ गते सुन्दरी तोपलाई दैलेखमा रहेको नेपाली सेना, स्थानीय प्रशासन र नारायण नगरपालिकाको संयुक्त पहलमा जिल्ला ल्याइएको थियो।बिहीबार दैलेखको कोतगढीमा प

५० वर्षपछि सुन्दरी तोप दैलेखकाे कोतगढीमै फर्काइयाे

दैलेख - करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमै पुनर्स्थापना गरिएको छ । नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याएसँगै सुन्दरी ताेप गढीमा राखिएकाे हाे ।  नेपाली सेनाको पश्चिम कमाण्ड रथि ब्रिगेड जर्नेल प्रेम शाही र नारायण नगरपालिकाका मेयर लोमन शर्माले हिज‍ाे एक कार्यक्रमकाबीच संयुक्त रूपमा ताेपकाे पुनर्स्थापना गर्नुभएकाे हाे ।  बहादुर शाहको नायबी शासनकालमा बाइसे-चौबिसे राज्यलाई नेपाल एकीक...

दैलेखको कोतगढीमा ५१ वर्षपछि फर्काइयो सुन्दरी तोप

१० असार, काठमाडौं । नेपाली सेना र दैलेखको इतिहाससँग जोडिएको सुन्दरी तोप ५१ वर्षपछि दैलेखको कोतगढीमै फर्काइएको छ । २०२८ सालको भोकभरीपछि दैलेख सदरमुकामस्थित ज्वाला दल गण सुर्खेतमा सार्दा गणमा भएको सुन्दरी र अर्गा तोप पनि सुर्खेत नै लगिएको थियो । सुन्दरी तोपलाई बिहीबार बाजागाजा र झाँकीसहित दैलेखको नारायण नगरपालिका–१ स्थित कोतगढीमा फर्काइएको छ । […]

५१ वर्षपछि कोतगढी फर्कियाे सुन्दरी तोप

ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुर्नस्थापना गरिएको छ । ०२८ सालअघिसम्म दैलेखको कोतगढीमा रहेको तोप ०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा आउँदा त्यहाँ सुरक्षित नहुने भनेर सेनाकाे गणसगैँ सुर्खेत ल्याइएको थियो ।करिब ५१ वर्ष सुर्खेतमा रहेको तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख लगिएसँगै नारायण नगरपालिका-१ मा रहेको कोतगढीमा पुनः राखिएको दैलेखको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले जानकारी दिए । कोतगढीमा राखिएकाे तोप संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवा

५१ वर्षपछि कोतगढी फर्कियो सुन्दरी तोप

सुर्खेत – ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनःस्थापना गरिएको छ । ०२८ सालअघिसम्म दैलेखको कोतगढीमा रहेको तोप ०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा आउँदा त्यहाँ सुरक्षित नहुने भनेर सेनाको गणसँगै सुर्खेत ल्याइएको थियो। करिब ५१ वर्ष सुर्खेतमा रहेको तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख लगिएसँगै नारायण नगरपालिका–१ मा रहेको […]

पाँच दशकपछि दैलेखको कोतगढीमा राखिँदै सुन्दरी तोप

विसं २०२८ अघिसम्म दैलेखको कोतगढीमा राखिएको ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि पुनः सोही कोतगढीमा राखिने भएको छ । उक्त तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याइएसँगै पुनः गढीमा राखिने भएको हो । कोतगढी किल्ला बहादुर शाहको शासनकालमा १८४६ सालतिर निर्माण गरेको बताइन्छ । दैलेखस्थित कालीदत्त गुल्मका गुल्मपति सेनानी विनोद चौलागाईँले सुन्दरी तोपलाई …

५० वर्षपछि गढीमा फर्किँदै सुन्दरी तोप

दैलेख  :  ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा फर्किने भएको छ। २०२८ साल अघिसम्म यहाँको कोतगढीमा रहेको तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याइएसँगै पुनः गढीमा राखिने भएको हो। दैलेखमा रहेको नेपाली सेनाका गुल्मपति सेनानी विनोद चौलागाईँले यही असार ९ गते सुन्दरी तोपलाई गढीमा पुनःस्थापना गर्ने कार्यक्रम रहेको बताए । उनले गढीमा राखिने तोपको संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकाले लिने गरी हस्तान्तरण गर्न लागिएको बताए । गुल्मपत

सुन्दरी तोप पुनःस्थापनासँगै बढ्यो रौनक (फोटो फिचर)

दैलेख : सुन्दरी तोप दैलेख ल्याइएपछि रौनक बढेको छ। दैलेखको कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि बुधबार पुनः दैलेख ल्याइएको थियो।सुन्दरी तोप वि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको जनश्रुति छ।तोप पुरानो स्थान गढीमा राख्नुपर्ने भए पनि गढीको पुनःनिर्माणको काम सकिन अझै एक महिना लाग्ने भएकाले तत्कालका लागि इन्द्र दल गुल्ममा राखिने भएको छ।

'सुन्दरी तोप' ५० वर्षपछि सुर्खेतबाट दैलेख फर्काइयाे

दैलेख - दैलेखको ऐतिहासिक स्थल कोतगढीमा रहेको ऐतिहासिक सुन्दरी तोप ५० वर्षपछि फेरि दैलेख लगिएको छ ।  झण्डै ५० वर्षअघि २०२८ सालमा दैलेखमा रहेको ज्वाला दल गुल्म सरेर सुर्खेत जाने क्रममा झण्डै ३ महिना लगाएर सुर्खेत लगिएको ऐतिहासिक सुन्दरी तोप हिजो बिहान फेरि दैलेख लगिएको हो। स्थानीय पालिका नारायण नगरपालिकाको पहल तथा नेपाली सेनासँगको सहकार्यमा कर्णाली प्रदेशको सुर्खेतमा रहेको नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटरले ऐतिहासिक सुन्दरी तोप दैलेखको नारायण नगरपालिका-१ मा रहेकाे नेपाली सेनाको इन्द्रदल गुल्म...

ऐतिहासिक सुन्दरी तोप ५० वर्षपछि पुनःस्थापना

दैलेख : दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेख ल्याइएको छ। २०२८ सालमा दैलेखमा भोकमरी परेपछि यहाँ रहेको ज्वाला दल गुल्म सरेर सुर्खेत जाने क्रममा लगिएको सुन्दरी तोप पुनः दैलेख ल्याइएको हो।तोप स्थानीय सरकारको पहलमा दैलेख ल्याइएको नारायण नगरपालिका–१ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले बताए। सुन्दरी तोप वि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको जनश्रुति छ।संघीयतापछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले दैलेखबाट अन्यत्र लगिएका पुरातात्विक सम्पदाहरू ल्याउन