पार्टीको झन्डा, ब्यानर, र पोसाकबिना सार्वजनिक सुनवाइ कार्यक्रममा लामिछानेको निम्तो

उनले यही भाद्र १० गते चितवनमा हुन लागेको प्रथम सार्वजनिक सुनवाइ कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, र पोसाकबिना उपस्थित हुन आग्रह गरेका हुन्।

सम्बन्धित सामग्री

राजविराजमा आचारसंहिता विपरीतका झन्डा र ब्यानर हटाइयो

राजनीतिक दलहरुले आचारसंहिता विपरीत सप्तरी क्षेत्र नं २ स्थित राजविराज नगरपालिका क्षेत्रमा राखेका झन्डा, तुल, ब्यानर, झन्डाका तोरण र पोष्टर हटाउन थालेको छ।...

आचारसंहिताविपरीत छठ घाटमा चुनावी ब्यानर

बारा । निर्वाचन आचारसंहिताविपरीत बाराको कलैयास्थित छठ घाटमा उम्मेदवारले आफ्नो चुनावी ब्यानर लगाएका छन् । कलैया उपमहानगरपालिका- १ स्थित रामजानकी मन्दिर छठघाटमा उम्मेदवारले चुनावी ब्यानर लगाएका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै उम्मेदवारले छठ घाटमा चुनावी ब्यानर लगाएपछि विरोध हुन थालेको छ । मतदातालाई प्रभावित पार्ने गरी उम्मेदवार वा दलको कार्यालयबाहेक अन्य स्थानमा फ्लेक्स, डिजिटल बोर्ड […] The post आचारसंहिताविपरीत छठ घाटमा चुनावी ब्यानर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाराका छठ घाटमा आचारसंहिता विपरीत चुनावी ब्यानर

बारा- निर्वाचन आचारसंहिता विपरीत बाराको कलैयास्थित छठ घाटमा उम्मेदवारले आफ्नो चुनावी ब्यानर लगाएका छन् । कलैया उपमहानगरपालिका- १ स्थित रामजानकी मन्दिर छठघाटमा उम्मेदवारले चुनावी ब्यानर लगाएका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै उम्मेदवारले छठ घाटमा चुनावी ब्यानर लगाएपछि विरोध हुन थालेको छ । मतदातालाई प्रभावित पार्ने गरी उम्मेदवार वा दलको कार्यालयबाहेक अन्य स्थानमा फ्लेक्स, डिजिटल […]

निर्वाचन प्रचारका लागि टाँगिएका ब्यानर हटाउन निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि टाँगिएका ब्यानर, तुल लगायतका सामग्री तत्काल हटाउन निर्देशन दिएको छ । निर्वाचन प्रचारका लागि ब्यानर, तुल, भित्तेलेखन प्रतिबन्ध रहे पनि केही क्षेत्रमा प्रयोग भएको पाइएपछि आयोगले प्रमुख जिल्ला अधिकारीमार्फत् यस्तो निर्देशन दिएको हो । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले उम्मेदवारले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएकाले […]

महाधिवेशन उद्घाटनस्थल प्रज्ञा भवनको प्रवेशद्वारमा फेरियो माओवादी ब्यानर

नेकपा माओवादी केन्द्रको महाधिवेशन स्थल प्रज्ञा भवनमा राखिएको प्रवेशद्वारको ब्यानर परिवर्तन भएको छ । पहिले राष्ट्रिय सम्मेलन गर्ने भनिएकोमा अन्तिम समयमा आएर महाधिवेशनमा रूपान्तरण गरेपछि माओवादीले महाधिवेशनकै ब्यानर राखेको हो । माओवादीको आठौं महाधिवेशनको उद्घाटन आज दिउँसो ३ बजे प्रज्ञा भवनमा गर्ने कार्यक्रम छ । उद्घाटन समारोहको केही घण्टा अघि मात्र ब्यानर परिवर्तन गरिएको हो ।

भृकुटीमण्डपमा उम्मेद्वारले ‘मनपरी राखेका’ ब्यानर निकाल्यो प्रहरीले

काठमाडौंः नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा उम्मेद्वारी घोषणा गर्ने क्रम जारी छ। उम्मेद्वारी घोषणासँगै प्रचारलाई पनि तीव्रता दिइएको छ। महाधिवेशनस्थल भृकुटीमण्डलमा वरपर पनि ब्यानर, तुल राख्ने प्रतिस्पर्धा छ। महाधिवेशनस्थल वरपर र पार्टी कार्यालय सानेपामा राखिएका ब्यानर भने प्रहरीले हटाएको छ। महाधिवेशन निर्वाचन कमिटीले पनि महाधिवेशनस्थल र पार्टी कार्यालय आसपासको ५०० मिटर वरपर…

एनआरएनए तोचिगी क्षेत्रीय समितिको ब्यानर अनावरण

गैरआवसीय नेपाली संघ जापान, क्षेत्रीय समिति तोचिगीले एक औपचारिक कार्यक्रमकाबीच ब्यानर अनावरण गरेको छ। क्षेत्रीय संयोजक मन्दिप क्षेत्री तथा सल्लाहकार सुरेन्द्र अधिकारीको आतिथ्यमा सोमबार ब्यानर अनावरण गरिएको हो । कार्यक्रममा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन न्यूउरेले शुभकामना दिंदै तोचिगी क्षेत्रीय समितिले गरेका कार्यहरूको उच्च मूल्याङक गर्दै आगामी दिनमा हुने कार्यक्रममा पनि केन्द्रले सधै हातेमालो गर्ने …

कांग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले बिहीबार सातमध्ये ६ प्रदेशमा प्रदेश अधिवेशन उद्घाटनका क्रममा पार्टीको १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ। महाधिवेशनको प्रचार ब्यानर सार्वजनिकसँगै पार्टीको केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशनअघिको एकहप्ते प्रचार अभियान पनि प्रारम्भ भएको समितिले जनाएको छ।ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र कांग्रेसको झण्डा बोकेको, चुनाव चिह्न रुख तथा बिपी कोइरालालगायतका अग्रज नेतृत्वको तस्वीर अङ्कित छ। सो प्रचार ब्यानर

वाणिज्य बैंकको कार्यालयमा किन टासियो कालो ब्यानर?

काठमाडौं। सबै वाणिज्य बैंकका कर्मचारीले आफ्नो कार्यालय भवनमा कालो ब्यानर टाँसेका छन्। उनीहरुले सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा जान पर्ने बाध्यत्मक व्यवस्थाको विरोध गर्दै कालो ब्यानर टाँसेका हुन्। कोषले यही असार मसान्तभित्र अनिवार्य रुपमा आबद्ध हुन पत्र काटिसकेको छ। यस्तो अवस्थामा आफ्नो जिन्दगीभरको कमाई कोषमा गएर बस्ने भन्दै कर्मचारीले विरोध जनाएका हुन्।