वाणिज्य बैंकको कार्यालयमा किन टासियो कालो ब्यानर?

काठमाडौं। सबै वाणिज्य बैंकका कर्मचारीले आफ्नो कार्यालय भवनमा कालो ब्यानर टाँसेका छन्। उनीहरुले सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा जान पर्ने बाध्यत्मक व्यवस्थाको विरोध गर्दै कालो ब्यानर टाँसेका हुन्। कोषले यही असार मसान्तभित्र अनिवार्य रुपमा आबद्ध हुन पत्र काटिसकेको छ। यस्तो अवस्थामा आफ्नो जिन्दगीभरको कमाई कोषमा गएर बस्ने भन्दै कर्मचारीले विरोध जनाएका हुन्।

सम्बन्धित सामग्री

सरकारविरुद्ध देशभरका एक लाख कर्मचारी एकैपटक आन्दोलनमा

– सबै सरकारी कार्यालयमा कालो ब्यानर र कालोपट्टी काठमाडौं । देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी कर्मचारी सोमबारदेखि एकैपटक आन्दोलनमा उत्रने भएका छन् । सरकारले कार्यालय सहयोगी, खरिदार, नायब सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाई सकुञ्चन गर्दै संघीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै त्यसविरुद्ध देशभरका कर्मचारी एकैपटक आन्दोलनमा उत्रन लागेका हुन् । […] The post सरकारविरुद्ध देशभरका एक लाख कर्मचारी एकैपटक आन्दोलनमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

देशभरका एक लाख कर्मचारी एकैपटक आन्दोलनमा

सबै सरकारी कार्यालयमा कालो ब्यानर र कालोपट्टी काठमाडौं । देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी कर्मचारी सोमबारदेखि एकैपटक आन्दोलनमा उत्रने भएका छन् । सरकारले कार्यालय सहयोगी, खरिदार, नायब सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाई सकुञ्चन गर्दै संघीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै त्यसविरुद्ध देशभरका कर्मचारी एकैपटक आन्दोलनमा उत्रन लागेका हुन् । उनीहरूले […] The post देशभरका एक लाख कर्मचारी एकैपटक आन्दोलनमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नविलका कर्मचारी आन्दोलित, व्यवस्थापनलाई दिए कडा चेतावनी

काठमाण्डौ । नबिल बैँकका कर्मचारीहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । आज काठमाण्डौमा रहेको बैँकको केन्द्रीय कार्यालयमा कर्मचारीहरुले आन्दोलन गरेका हुन् । सबै कर्मचारीहरुको वृत्ति विकास र सेवा सुविधानमा विभेद गरिएको भन्दै कमीचारीहरु विरोधमा उत्रिएका हुन् । नविक बैँक कर्मचारी संघले खबरदार भनेर तीन बुँदे माग लेखिएको कालो ब्यानर केन्द्रिय कार्यालयको गेटमा टाँगेको छ […]

निलम्बित गभर्नर अधिकारीको पक्षमा कोणसभा, सरकारविरुद्ध कालो ब्यानर

४ वैशाख, काठमाडौं । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा कर्मचारीहरुले केन्द्रीय कार्यालयमा कोण सभा गरेका छन् । स्वायत्त संस्थामाथि सरकारले ठाडो हस्तक्षेप गरेकाले गभर्नर अधिकारीको निलम्बन फुकुवा गर्न माग गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघले आन्दोलित भएको हो । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको मूल गेटमा कालो ब्यानर झुन्ड्याएर उनीहरुले […]

गभर्नर निलम्बनविरुद्ध राष्ट्र बैंकमा कालो ब्यानर

छानबिन समिति गठन गरी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएकोमा राष्ट्र बैंक कर्मचारी संघले बिरोध प्रदर्शन गरेको छ । संघले केन्द्रीय कार्यालयसहित उपत्यकाबाहिरका सबै कार्यालयमा कालो ब्यानर झुन्डाएको छ ।

गभर्नरलाई गरिएको कारबाहीको विरोध

काठमाडौँ : नेपाल राष्ट्रबैंकका कर्मचारीले गभर्नर महाप्रसाद अधिकारीमाथिको कारबाहीको विरोध गरेका छन्। आइतबार राष्ट्रबैंकका कर्मचारीले राष्ट्रबैंकमा कालो ब्यानर झुण्ड्याएका छन्।मन्त्रिपरिषद्ले नेपाल राष्ट्रबैंकका गभर्नर अधिकारीलाई गरेको निलम्बनको विरोधस्वरूप नेपाल राष्ट्रबैंक कर्मचारी संघ केन्द्रीय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउँदै कोणसभाको आयोजना गरेको छ।नेपाल राष्ट्र बैंकका देशभरका सम्पूर्ण कार्यालयमा एकैसाथ झुण्डाइएको कालो ब्यानरमा ‘केन्द्रीय बैंकको

गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैङ्कका कर्मचारी आन्दोलित

काठमाडौँ । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैङ्कका कर्मचारी आन्दोलित भएका छन् । अधिकारीमाथिको कारबाहीको विरोधमा राष्ट्र बैङ्क कर्मचारी सङ्घले आइतबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कालो ब्यानर झुन्ड्याएको छ । कर्मचारीहरूले राष्ट्र बैङ्कको स्वायत्ततामाथि नाङ्गो हस्तक्षेप बन्द गर्नुपर्ने, गभर्नर अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन् ।

सामाजिक सुरक्षा कोष विवादले बैंकमा आन्दोलन

सामाजिक सुरक्षा कोषले असार मसान्तभित्र आवद्ध हुन दबाब दिएसँगै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले आन्दोलन सुरु गरेका छन् । बुधबारबाट विभिन्न बैंकका कर्मचारीले कार्यालयमा कालो ब्यानर राखेर विरोध थालेका हुन् ।हाल बैंकहरूले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषमा आबद्ध हुनुका साथै केही बैंकहरू आफैले पनि अवकास कोष सञ्चालन गर्दै आएका छन् । सामाजिक सुरक्षा कोषमा […]

‘नाकाबन्दी भुलेका छैनौँ’ लेखिएको विवेकशीलको ब्यानर प्रहरीले फेरि हटायो

काठमाडौं, वैशाख २८ – विवेकशील साझा पार्टी कार्यालयमा मोदीको स्वागतमा राखिएको कालो ब्यानर प्रहरीले हटाएपछि रंगीन कागजमा लेखेर टाँस्दा पनि प्रहरी...