एमसीसी पारित गर्न कांग्रेस तयार, भोलिको बैठकमा पेस गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । “एमसीसी चलेका देशमा सेना आएका छैनन् । भोलिको बैठकमा पेस हुन्छ,” बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने, “सबैजसोको धारणा पास गर्नुपर्छ भन्ने छ ।”  

सम्बन्धित सामग्री

पार्टी जोगाउन एमसीसी पारित गर्नुपर्यो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले नै राष्ट्रघाती करार गरेको एमसीसी सम्झौता पारित गर्नुको कारण पार्टी जोगाउन रहेको बताउनुभएको छ । आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवदन पश गर्दै अध्यक्ष नेपालले आफूहरुले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न साथ नदिएको भए नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एमसीसी सम्झौता पारित …

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने गठबन्धनको निर्णय

काठमाडौँ – सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । ‘एमसीसी इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानभन्दा माथि नरहेको र विशुद्ध आर्थिक विकास परियोजनाको रुपमा मात्र बुझ्छौँ’ भनेर व्याख्या […]

एमसीसी पारित गर्न शीर्ष नेताहरूमाथि दबाब बढ्दै

काठमाडौं, फागुन १२ । अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल नेपाली कांग्रेस एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा छ । त्यस्तै सत्ताका दुुई घटक नेपाल […]

एमसीसी पास गर्न अब ‘कांग्रेस-एमाले गठबन्धन’

काठमाडौं – सत्ता गठबन्धनमा सहभागी दलले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) पारित गर्न साथ नदिने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तता बढेको छ। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गरेर भए पनि एमसीसी पारित गर्ने चेतावनी सत्ता गठबन्धनका नेतालाई दिइसकेका छन्। केही दिनअघि बालुवाटारमा भएको सत्ता गठबन्धन दलको बैठकमा […]

एमसीसी पारित गर्ने/नगर्ने संसदले निर्णय गर्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) स‌ंसदले नै निर्णय गर्ने बताएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानन्त्री देउवाले संसदले पारित गरे पनि नगरे पनि संसदकै जिम्मामा दिनुपर्ने बताएका हुन् । ‘संसद जनताका प्रतिनिधिहरूको थलो भएकोले एमसीसीबारे निर्णय दिने ठाउँ नै संसद हो, उनले […]

कांग्रेस संसदीय दल बैठकः एमसीसी पारित गर्नुपर्छ

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ। आज बिहान संघीय संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेसको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी जसरीपनि पास गर्नुपर्ने धारणा राखेका थिए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी विकास परियोजना […]

एमसीसी संसदमा छलफल गराएर पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धन कायम नभए पनि एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बिहीवारको बैठकमा एमसीसीबारे छलफल गराएका थिए । देउवाले एमसीसीबारे पार्टीमा छलफल नै नगराएको कांग्रेस नेताले आरोप लगाएपछि उनले कार्यसम्पादन समितिको बैठकमा छलफल गराएका हुन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले गठबन्धन नरहे पनि एमसीसी पारित गर्नुपर्ने निष्कर्ष राखेको नेता शशांक कोइरालाले बताए ।  बैठकबा...

संशोधनबिनाकै एमसीसी पारित गर्नुपर्छ : प्रचण्ड

धनगडी । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन् । पार्टीको कार्यक्रममा सहभागि हुन बुधबार धनगढी आइपुगेका प्रचण्डले सुरुमा गरिएको एमसीसीको सम्झौतालाई पारित गर्नुपर्ने बताएका हुन् । आफू प्रधानमन्त्री हुँदा २९ भदौ २०७४ मा अमेरिकामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री तथा कांग्रेस […] The post संशोधनबिनाकै एमसीसी पारित गर्नुपर्छ : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस एमसीसी पारित गर्नुपर्छ भन्नेमा एकमत छ : डा. महत (भिडिओसहित)

काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले बुझेका मान्छेहरु कसैले पनि एमसीसीको विरोध नगरेको स्पष्ट पारेका छन् । अहिले गलत अर्थ लगाएर र राजनीतिक पूर्वाग्रह राखेर एमसीसीको विरोध गरिएको उनको भनाई छ । उनले आफ्नो पार्टी एमसीसीलाई लिएर एकमत रहेको पनि जिकिर गरे । उनले एमसीसी राष्ट्रको हितमा […]