एमसीसी पारित गर्ने/नगर्ने संसदले निर्णय गर्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) स‌ंसदले नै निर्णय गर्ने बताएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानन्त्री देउवाले संसदले पारित गरे पनि नगरे पनि संसदकै जिम्मामा दिनुपर्ने बताएका हुन् । ‘संसद जनताका प्रतिनिधिहरूको थलो भएकोले एमसीसीबारे निर्णय दिने ठाउँ नै संसद हो, उनले […]

सम्बन्धित सामग्री

बोवाओ फोरममा नजाने निर्णय नेपालले गरेको होइनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पारेका छन्।...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने लोसपाको निर्णय

लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

काठमाडौं, २६ पुस । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका नेता केशव झाले जानकारी दिए । सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी हुुने या नहुने विषयमा कुनै निर्णय नभएको उनले बताए […]

प्रधानमन्त्री कार्यालयमा खटिएका प्रहरीका ३५ चालकलाई फिर्ता गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को बालुवाटार स्थित सरकारी निवास र सिंहदरबार स्थित कार्यालयमा खटिएका प्रहरीका चालकलाई फिर्ता गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयबाट खटिएका ३५ जना चालकलाई फिर्ता गर्ने निर्णय भएको प्रधानमन्त्री

सरकारले हतियार खरिद गर्ने निर्णय गरेको छैन– प्रधानमन्त्री देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हतियार खरिद गर्ने निर्णय नगरेको बताएका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा देउवाले सरकारले हतियार किन्ने बारे निर्णय नगरेको स्पष्ट पारेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले देशसञ्चारलाई जानकारी दिए। बैठकमा नेताहरु अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि करोडौँ रकम रकमान्तर गरेको छ […]

जोकोभिकको भिसाबारे कुनै निर्णय भएको छैन : प्रधानमन्त्री मोरिसन

२९ पुस, काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले स्टार टेनिस खेलाडी नोभाक जोकोभिकको भिसाबारे कुनै निर्णय नभएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोरिसनले जोकोभिकको भिसाबारे कुनै निर्णय नभएको बताएका हुन् । पत्रकार सम्मेनलमा उनलाई अदालतको आदेशपछि पुन: बहाली भएको जोकोभिकको भिसा रद्द गर्ने वा नगर्ने भनेर सरकारले किन निर्णय गर्न नसकेको भनेर […]

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा रहेको दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिनुभयो । नेकपा एमालेका माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरुलाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल गरिएको उहाँले बताउनुभयो । माओवादी केन्द्रसँग ५३ जना सांसद रह...

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । साथै ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको बताइएको छ । प्रधानमन्त्री ओलीले... The post प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय appeared first on Purbeli News.