एमसीसी पारित गर्न शीर्ष नेताहरूमाथि दबाब बढ्दै

काठमाडौं, फागुन १२ । अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल नेपाली कांग्रेस एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा छ । त्यस्तै सत्ताका दुुई घटक नेपाल […]

सम्बन्धित सामग्री

एमसीसी पारित गर्न शीर्ष नेताहरूमाथि दबाब बढ्दै

अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल नेपाली काँग्रेस एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा छ । त्यस्तै सत्ताका दुुई घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि पनि पारित गर्न दबाब बढ्दै गएको छ ।अध्यक्

दबाबमा प्रचण्ड र नेपाल

अमेरिकी  अनुदान  सहायता  मिलेनियम  च्यालेन्ज  कर्पोरेसन  (एमसीसी)  सम्झौता  पारित  गर्नुपर्ने  दबाब  शीर्ष  नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल नेपाली काँग्रेस एमसीसी पारित  गर्नुपर्छ  भन्ने  पक्षमा  छ  । त्यस्तै  सत्ताका दुुई घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दा

बालुवाटारमा देउवा प्रचण्ड वार्ता, गठबन्धन बैठक सर्यो

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। संसदमा एमसीसी टेबल गर्ने विषयमा मतभेद भइरहेका बेला दुई नेताबीच आज बिहान भेटवार्ता भएको हो। दुवै नेताको आ–आफ्नै अडानका कारण एमसिसी हिजो संसदमा टेबल हुन सकेन।प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा जसरी भए पनि एमसीसी पारित गर्ने पक्षमा छन् भने प्रचण्ड जसरी पनि रोक्न लागिपरेका छन्। आज भएको भेटमा एमसिसी निर्वाचनपछि सार्न प्रचण्डले दिएको दबाब देउवाले अस्वीकार गरेको स्रोतको दाबी छ। द

गठबन्धनका शीर्ष तीन नेताबीच छलफल हुँदै

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच शनिबार छलफल हुने भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो । आजको बैठकमा एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ । तर, यसबारे सत्तारुढ गठबन्धनमा नै मतभेद रहेको छ । काँग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी स