सक्रिय सदस्यता विवाद टुंग्याउन कांग्रेसमा छलफल

काठमाडौं, असोज २ । कांग्रेसका शीर्ष नेता २० जिल्लामा रहेको सक्रिया सदस्यता विवाद टुंग्याउन छलफलमा जुटेका छन्। यी जिल्लामा सक्रिय सदस्यता विवाद टुंगिन नसक्दा वडा अधिवेशन हुन सकेको छैन। विवादकै कारण वडा अधिवेशन असोज ५ गतेलाई तय गरिएको छ। बाँकी ५७ जिल्लामा भने भदौ १८ देखि २१ गतेसम्म वडा अधिवेशन सम्पन्न भइसकेको छ। क्रियाशील सदस्यताबारेको […]

सम्बन्धित सामग्री

राप्रपा नेपालको सक्रिय सदस्यता अभियान सुरु

काठमाडौं । राप्रपा नेपालले पार्टीको सक्रिय सदस्यता बितरण अभियान सुरु गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले पहिलो सक्रिय सदस्यता लिए । सक्रिय सदस्यता वितरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अहिले मुलुकमा कायम व्यवस्था र प्रणाली परिवर्तन हुनुपर्नेमा जोड दिए । आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको समेत उनले स्पष्ट […]

कांग्रेस सक्रिय सदस्यता व्यवस्थापन समितिको संयोजकमा गगन थापा

नेपाली कांग्रेसको सक्रिय सदस्यता व्यवस्थापन समितिको संयोजकमा पार्टी महामन्त्री एवं सांसद गगनकुमार थापा तोकिने भएका छन् ।

कांग्रेस सक्रिय सदस्यता व्यवस्थापन समितिको संयोजकमा गगन थापा

नेपाली कांग्रेसको सक्रिय सदस्यता व्यवस्थापन समितिको संयोजकमा पार्टी महामन्त्री एवं सांसद गगनकुमार थापा तोकिने भएका छन् ।

राप्रपाले अनलाइनबाटै सदस्यता वितरण र चन्दा संकलन गर्ने

२० चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सदस्यता वितरण, सदस्यता नवीकरण र चन्दा संकलन अनलाइन प्रविधिमार्फत गर्ने भएको छ । स्वदेश तथा विदेशमा रहेकाहरुले पार्टीको वेवसाइटमार्फत साधारण सदस्यता र सक्रिय सदस्यता लिन तथा चन्दा दिन सक्ने व्यवस्था गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टी सदस्यता शुल्क, नवीकरण शुल्क र मासिक लेबी पनि अनलाइनबाटै बुझाउन […]

राप्रपा जिल्ला अधिवेशनको समयावधि कात्तिक १४ सम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अधिवेशनको समयावधि आगामी कात्तिक १४ गतेसम्म तोकेको छ ।आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुन लागेको महाधिवेशनका सन्दर्भमा सक्रिय सदस्यता वितरणको समयावधि कात्तिक १० गतेसम्मका लागि थप गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक ११ देखि १७ गतेसम्म गरिने छ । सात […]

राप्रपा जिल्ला अधिवेशनको समयावधि कात्तिक १४ सम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अधिवेशनको समयावधि आगामी कात्तिक १४ गतेसम्म तोकेको छ । आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुन लागेको महाधिवेशनका सन्दर्भमा सक्रिय सदस्यता वितरणको समयावधि कात्तिक १० गतेसम्मका लागि थप गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।  प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक ११ देखि १७ गतेसम्म गरिने छ । सात प्रदेश कार्यसमितिको अधिवेशन कात्तिक २३ गतेसम्म सम्पन्न गरिने जनाइएको छ ।  जिल्लाका हकमा सक्

राप्रपाको सक्रिय सदस्यता वितरण गर्ने म्याद थप

काठमाडौं  ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सक्रिय सदस्यता वितरण गर्ने म्याद थप गरेको छ । कार्तिक २७ देखि ३० गते सम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनीक गरेको राप्रपाले सक्रय सदस्यता विवरण तथा डिजिटल इन्ट्रि गर्ने म्याद कार्तिक १० गते सम्म थप गर्ने निर्णय गरेको छ। आइतवार बसेको केन्द्रिय विशेष समितिको बैठकले सो निर्णय गरेको […]

राप्रपाको जिल्ला तहसम्मको अधिवेशन र सक्रिय सदस्यता वितरण गर्ने म्याद थप्यो

काठमाडौं, भदौ ३१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि र सक्रिय सदस्यता वितरण गर्ने म्याद थप गरेको छ । पार्टीका अध्यक्षहरुको उपस्थितिमा बिहीबार बसेको केन्द्रीय विशेष समितिको बैठकले अवधि थप गर्ने निर्णय गरेको हो । पार्टीले आगामी कार्तिक २७ देखि हुने महाधिवेशनलाई मध्यनजर गर्दै जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० […]

कांग्रेस महाधिवेशन: झन् मजबुत बन्दै ‘गुट’

कांग्रेसका सक्रिय सदस्य वितरणकै क्रममा वडा तहमै ‘गुट’ खडा भैसकेका छन्। यसको दृष्टान्त हो ‘सक्रिय’ सदस्यतामा गरिएको भागबण्डा। वडा तहबाट सिफारिस हुने सक्रिय सदस्यता नामावलीमा नाम भागबण्डा गरेरै केन्द्रमा पठाइए, फलतः केन्द्रले पनि उनै भागबण्डा गरेरै पठाइका नामावलीलाई सदर ग¥यो।  कांग्रेसी पुराना नेताका अनुसार सक्रिया सदस्यताको यो वितरण प्रणाली नयाँ र नौलो भने होइन। कांग्रेसका एक पुराना जिल्ला नेता भन्छन्, ‘यो नयाँ र नौलो विषय हैन, यो त कांग्रेसभित्रको पुरानो रो