महाधिवेशनको तयारीमा जुट्यो राजपा : दशैंदेखि छठसम्म सक्रिय सदस्यता बाँड्दै :: Pahilopost.com

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल महाधिवेशनको तयारीमा जुटेको छ। वैशाख ७ देखि ९ गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको राजपाले सक्रिय सदस्यता वितरण सुरु गरेको छ। राजपा अध्यक्ष मण्डलको हालै बसेको बैठकले पार्टीको अन्तरिम विधानलाई अन्तिम रुप दिइ निर्वाचन आयोगलाई बुझाएको छ। पार्टी गठन गर्दा एक वर्षभित्र महाधिवेशन