राप्रपा नेपालको सक्रिय सदस्यता अभियान सुरु

काठमाडौं । राप्रपा नेपालले पार्टीको सक्रिय सदस्यता बितरण अभियान सुरु गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले पहिलो सक्रिय सदस्यता लिए । सक्रिय सदस्यता वितरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अहिले मुलुकमा कायम व्यवस्था र प्रणाली परिवर्तन हुनुपर्नेमा जोड दिए । आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको समेत उनले स्पष्ट […]