राप्रपाको जिल्ला तहसम्मको अधिवेशन र सक्रिय सदस्यता वितरण गर्ने म्याद थप्यो

काठमाडौं, भदौ ३१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि र सक्रिय सदस्यता वितरण गर्ने म्याद थप गरेको छ । पार्टीका अध्यक्षहरुको उपस्थितिमा बिहीबार बसेको केन्द्रीय विशेष समितिको बैठकले अवधि थप गर्ने निर्णय गरेको हो । पार्टीले आगामी कार्तिक २७ देखि हुने महाधिवेशनलाई मध्यनजर गर्दै जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० […]

सम्बन्धित सामग्री

राप्रपा जिल्ला अधिवेशनको समयावधि कात्तिक १४ सम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अधिवेशनको समयावधि आगामी कात्तिक १४ गतेसम्म तोकेको छ । आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुन लागेको महाधिवेशनका सन्दर्भमा सक्रिय सदस्यता वितरणको समयावधि कात्तिक १० गतेसम्मका लागि थप गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।  प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक ११ देखि १७ गतेसम्म गरिने छ । सात प्रदेश कार्यसमितिको अधिवेशन कात्तिक २३ गतेसम्म सम्पन्न गरिने जनाइएको छ ।  जिल्लाका हकमा सक्

राप्रपाले थप्यो जिल्ला तहको अधिवेशन गर्ने म्याद

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला तहको अधिवेशन गर्ने समयसीमा थप गरेको छ । आगामी कात्तिक २७ देखि महाधिवेशन गर्न लागेको राप्रपाले अधिवेशन गर्ने समयसीमा आगामी असोज २० गतेसम्म थप गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख ध्रुव बहादुर प्रधान र भास्कर भद्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  पार्टीका अध्यक्षत्रय डा प्रकाशचन्द्र अधिकारी, पशुपति शमशेर राणा र कमल थापाको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद  असोज २५ गतेसम्मक

राप्रपा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक

रााष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । आगामी कात्तिक २७ गतेदेखि ३० गतेसम्म हुने महाधिवेशन कार्यतालिकाअनुसार वडा, गाउँरनगरपालिका, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन भदौ मसान्तसम्म गरिनेछ ।यस्तै सक्रिय सदस्यता वितरण-डिजिटल इन्ट्री भदौ मसान्तसम्म गरिने कार्यतालिका सार्वजनिक गरिएको छ । साथै सचिवालयले सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई असोज […]