काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सक्रिय सदस्यता वितरण गर्ने म्याद थप गरेको छ । कार्तिक २७ देखि ३० गते सम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनीक गरेको राप्रपाले सक्रय सदस्यता विवरण तथा डिजिटल इन्ट्रि गर्ने म्याद कार्तिक १० गते सम्म थप गर्ने निर्णय गरेको छ। आइतवार बसेको केन्द्रिय विशेष समितिको बैठकले सो निर्णय गरेको […]