चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन

कोरोना महामारीका कारण सर्वाधिक प्रभावित बनेको नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले सहयोग गर्ने भएको छ । नेपाली कांग्रेस निकट कलाकर्मीहरुसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आश्वासन दिएका हुन् । नेपाली कांग्रेसको भातृ संगठन सांकृतिक संघको नेतृत्वमा करिब ५ दर्जन कलाकर्मी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । सो अवसरमा, प्रधानमन्त्री देउवासँग कोरोनाका कारण […]

सम्बन्धित सामग्री

गुम्बा बनाउन दस लाख सहयोग

दमौली, २४ मङ्सिर । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा निर्माणाधीन अवलोकेश्वर बौद्ध गुम्बा बनाउन सोही स्थानका गणेशबहादुर गुरुङले दस लाख पाँच सय ६५सहयोग गरेका छन् । निर्माणाधीन गुम्बाका लागि सहयोग जुटाउने क्रममा उनले सबैभन्दा बढी उक्त रकम उपलब्ध गराइएको बताइएको छ । दुई दशकअघि सेवा निवृत्त सैनिक हबल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको […]

रेडक्रसद्वारा अस्थायी आवास बनाउन सहयोग

कञ्चनपुर– नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ । गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पुर्‍याएको थियो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि  शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग […]

मेलम्ची आयोजनालाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन्।...

कृषि विकास बैंकद्वारा पार्क बनाउन सहयोग

काठमाडौँ,२८ असार । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा पार्क बनाउन कृषि विकास बैंकले सहयोग गरेको छ । बैंकले पार्कका लागि रु १५ लाखको चेक हस्तान्तरण गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । बैंकको प्रदेश कार्यालय वीरेन्द्रनगरका प्रमुख रघुनाथ न्यौपानेले अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने र कार्यकारी […]

महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मेला महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि दमौलीमा सुरु भएको आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्दै उनले कोभिड–१९ ले थला परेको अर्थतन्त्र चलायमान बनाउन स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवबाट सहयोग पुग्ने उल्लेख गरे ।  आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि मेला महोत्सव सार्थक सिद्ध हुने उल्लेख गर्दै  प्रधानमन्त्री देउवाले भने, “कोरोनाले दुई वर्षदेखि रोकिएका मेला महोत्सव स

सामुदायिक भवन बनाउन १० लाख सहयोग

म्याग्दी, २६ कात्तिक: सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि रु १० लाख सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको सो आयोजनाले अन्नपूर्ण युवा क्लबले बेँसीगाउँमा बनाउन लागेको भवनलाई बिहीबार सहयोग उपलब्ध गराएको हो । आयोजनाको प्रवद्र्धक सुपर घलेम्दी हाइड्रोपावर प्रालिका प्रबन्ध निर्देशक इञ्जीनियर मनप्रसाद कँडेल र […]

बाल आइसियु बनाउन गैरआवासीय नेपालीको सहयोग

गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसियु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए।

बाल आइसियु बनाउन गैरआवासीय नेपालीको सहयोग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्वय परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसियु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए ।परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो । हालै सोही प्रस्तावलाई अस्पताल व्यवस्थापन समितिले स्वीकृत गरेपछि बाल आइसियु बन्ने काम अगाडि बढेको हो ।गैरआवासीय नेपाली सङ्घका केन्द्रिय कोषाध

अजय देवगनले गरे आईसीयू बेड बनाउन एक करोड सहयोग

काठमाडौं। बलिउड अभिनेता अजय देवगनले कोरोना संक्रमितको उपचारको लागि आईसीयु बेड बनाउन एक करोड भारू सहयोग गरेका छन्। मुम्बइस्थित शिवाजी पार्कमा २० बेडको आईसीयू बेडको बनाउन लागि उनले एक करोड भारू सहयोग गरेका हुन्। कोरोना महामारीको दोस्रो लहरको संक्रमणका कारण भारतको अवस्था नाजुक बन्दै गएको छ। यस्तो अवस्थामा अजयले विभिन्न सहयोगसमेत गर्दै आएका छन्।