रेशम चौधरीलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन : दुई महिनापछि रिहा गर्छु, सहयोग गर्नुहोस

काठमाडौं, २३ पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जेलमा रहेका रेशम चौधरीलाई दुई महिनाभित्रमा रिहा गर्ने आश्वासन दिएका छन् । प्रधानमन्त्री दाहालले यही पुष २६ गते विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको समर्थन लिन दाहालले यस्तो प्रस्ताव गरेका हुन् । उनीहरुबीच आज […]

सम्बन्धित सामग्री

विप्लवलाई सरकारको आश्वासन : 'चुनावअघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुन्छ'

सरकारले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई स्थानीय तहको निर्वाचन अघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुने आश्वासन दिएको छ । प्रतिबन्धको अवधिमा पक्राउ गरी बन्दी बनाएका नेता कार्यकर्ता र मुद्दा फिर्ता गरेर चुनावमा जाने वातावरण बनाउने बताएको हो ।विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा,सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला लगायत नेताहरुले सत्तापक्षका नेताहरुलाई बन्दी रिहा र मुद्दा फिर्ता लिन आग्रह गर्दै आएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्म

राजपा पनि सरकारमा जान इच्छुक, मन्त्रालय संख्या अझै बढ्ने

प्रधानमन्त्री केपी ओलीले सांसद रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ। ओलीले मन्त्रिपरिषद् निर्णयबाट मुद्दा फिर्ता लिई सांसद चौधरीलाई रिहा गरिदिने आश्वासन दिँदै राजपालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। प्रधानमन्त्रीको आश्वासनपछि नै सांसद चौधरीले शुक्रबार अनशन तोडेका…