मेची–महाकाली विद्युतीय रेलमार्ग सर्वे सुरु : RajdhaniDaily.com -

मेची–महाकाली विद्युतीय रेलमार्ग सर्वे सुरु: RajdhaniDaily.com | काठमाडौं । निक्कै महत्वको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणअन्तर्गत यसअघि स्थानीयको अवरोधका कारण रोकिएको सर्वेको काम अघि बढेको छ । रेल मार्ग -

सम्बन्धित सामग्री

मेची-महाकाली विद्युतीय रेलमार्गको सर्भे अघि बढ्यो, रोकिएको काम सहमतिपछि सुरु

वीरगंज। बहुप्रतिक्षित मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणको लागि  रोकिएको सर्भेको काम फेरि सुरु भएको छ। बाराको बकैया खोला किनार ड्यामको

कित्ता नम्बर फरक परेपछि जग्गाधनीहरू अन्योलमा

भद्रपुर, (झापा) : मेची-महाकाली विद्युतीय रेलमार्ग अन्तरगत काँकडभिट्टा-इटहरी खण्ड निर्माण कार्यका प्रकाशित जग्गा अधिग्रहणको सूचनामा कित्ता नम्बर फरक परेपछि जग्गाधनीहरू अन्योलमा परेका छन्।  बिर्तामोड नगरपालिका वडा नम्बर २, ३, ४ र ७ का रेलवे प्रभावित जग्गाधनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन डा. लक्ष्मीप्रसाद ...

काँकरभिट्टा–इनरुवा खण्डमा रेल निर्माण : करिब सात सय बिघा जग्गा अधिग्रहण

मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न काँकरभिट्टा–इनरुवा खण्डमा करिब सात सय बिघा जग्गा अधिग्रहण गरिएको छ । कुल ६७२ बिघा २८ कट्ठा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएसँगै रेलमार्ग निर्माणले थप गति लिने विश्वास गरिएको छ । उक्त खण्डको १०६ किलोमिटर लामो रेल मार्गका लागि सो जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको हो । रेल मार्गको सो खण्डको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र सुनसरीले अलग अलग सार्वजनिक सूचना जारी गरी जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाएका छन् ।

मेची–महाकाली रेलमार्गका जग्गाधनीलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले–मेची महाकाली विद्युतीय रेलमार्ग निर्माणलाई अघि सारेको छ । यसका लागि सरकारले विद्युतीय

रेल निर्माणका लागि घरघुरी सर्वेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर । मेची-महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यअन्तर्गत घरधुरी सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ ।     चार खण्डमा विभाजित गरी निर्माण भइरहको रेलमार्गको सुख्खड-गड्डाचौकीअन्तर्गत ९४ किलोमिटरको ...

मेची–महाकाली रेलमार्गको डिपिआर कार्य अगाडि बढ्दै

राष्ट्रिय गौरवको योजनाअन्तर्गत कार्य अगाडि बढाइएको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ।

रेलमार्ग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कार्य अगाडि बढ्दै

राष्ट्रिय गौरवको योजनाअन्तर्गत कार्य अगाडि बढाइएको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ ।