अखिल क्रान्तिकारीमा विवाद : महेन्द्र मोरङबाट विद्यार्थी निकालिए

२९ असोज, विराटनगर । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एक समूहले संगठनकै सदस्य विद्यार्थीलाई कुटपिट गरेको छ । सोमबार कलेज गएका बीबीएस दोस्रो वर्षका विद्यार्थी निराजन रायलाई रोहित यादवसहितको समूहले कुटपिट गरेको हो । केही दिनअघि यादवसहितको समूहले रायलाई कलेजमा प्रवेश निषेध घोषणा गरेको थियो । सोमबार आफ्नो कक्षामा गएका रायलाई क्याम्पस आएको भन्दै […]

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीको विवाद समाधान उन्मुख, यस्ता छन् सहमतिका ८ आधार

२५ भदौ, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को आन्तरिक विवाद समाधान उन्मुख भएको नेताहरुले बताएका छन् । आज प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव वर्षमान पुन अनन्त र अखिल क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माको उपस्थितिमा विद्यार्थी नेताहरुसँग भएको छलफलपछि विवाद समाधान नजिक पुगेको दाबी नेताहरुको छ […]

अखिल क्रान्तिकारी विवाद समाधानको माग

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पद्मकन्या बहुमुखी क्याम्पकाका अध्यक्ष तिर्सना आले मगरको संयोजकमा पूर्वपदाधिकारी सहितको टिमले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग शुक्रबार साँझ बालुवाटार पुगेर अखिल क्रान्तिकारी विवाद समधानको मागकाे गरेका छन्  । भेटमा मगरले प्रधानमन्त्रीलाई बधाई दिँदै आउँदो चैत ५ गते हुँदै गरेको स्ववियुको चुनाव केन्द्रित […]

अखिल क्रान्तिकारी विवाद : प्रचण्डले गरे दुवै पक्षसँग छलफल

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रातृ संगठन अखिल क्रान्तिकारीको दुवै समूहसँग छलफल गरेका छन् । पदाधिकारी गठन एकलौटी गरेको भन्दै असन्तुष्ट पवन कार्की समूह र अध्यक्ष पञ्चा सिंह समूहसँग प्रचण्डले मंगलबार खुमलटारमा छलफल गरेका हुन् । अखिलमा देखिएको विवादबारे छलफल गर्न प्रचण्डले दुवै पक्षलाई बोलाएका थिए । संगठनमा विवाद लामोसम्म राख्नु नहुने […]

अखिल (क्रान्तिकारी)को विवाद केन्द्रमै पुग्यो, समाधान गर्न समिति

काठमाडाैं : सत्ताररूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी संघीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठानिक अभियान सञ्चालन गर्ने भएकाे छ। आगामी मंसिरमा हुने निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठानिक अभियान सञ्चालन गर्ने तयारी गरेकाे हाे। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समितिको बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म सबै प्रदेश समन्वय समितिको बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ।त्यस्तै, कर्णाली प्रदेशको बैठक तथा

अखिल क्रान्तिकारीको विवाद मिलाउन सुझाव समिति गठन

२५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा देखिएको विवाद मिलाउनका लागि सुझाव समिति गठन गरेको छ । आज शनिबार बसेको पार्टी स्थायी समिति बैठकले तीन जना पूर्वविद्यार्थी नेताहरू सम्मिलित सुझाव समिति गठन गरेको हो । समितिमा पूर्व विद्यार्थी नेता रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् । उनिहरूले […]

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

१८ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को विवाद उत्कर्षमा पुगेको  छ । असन्तुष्ट पक्षले आज छुट्टै भेला आयोजना गरेको छ । बानेश्वर क्याम्पसमा हुने भेलाबाट राष्ट्रिय भेला आयोजक समिति घोषणा गरिने असन्तुष्ट विद्यार्थीहरूले बताएका छन् । असन्तुष्ट पक्षको नेतृत्व पवन कार्कीले गर्नेछन् । उनी संगठनमा उपाध्यक्ष थिए तर उनीसहित केही नेताहरू […]

अखिल क्रान्तिकारीमा देखिएको विवाद साम्य

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा देखिएको विवाद तत्कालका लागि साम्य भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अखिल क्रान्तिकारीका दुबै पक्षसँग छलफल गरेपछि विवाद साम्य भएको हो ।अखिल क्रान्तिकारी अध्यक्ष पन्चा सिंह भएपनि महासचिवका दाबेदार पवन कार्कीले समानान्तर कमिटी चलाएपछि विवाद चुलिएको थियो । पार्टी अध्यक्ष प्रचण्डले सोमबार विहान दुबै पक्षलाई बोलाएर छलफल गरेपछि विवाद साम्य भएको अखिल क्रान्तिकारीका पवन कार्कीले बताए । दुबै पक्षबीचको छलफलमा एक भई जाने सहमती भ

अखिल क्रान्तिकारी भित्रको विवाद : दुबै पक्षलाई बोलाएर छलफल गर्ने तयारी

नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद दुबै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । पूर्व स्थायी समितिको बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले अखिल क्रान्तिकारीका दुबै पक्षसँग छलफल गरेर निकास निकाल्ने विषयमा निर्णय भएको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह भइसकेपछि अर्को पक्षले विवाद निकालेको रहेछ । किन संगठनमा समस्या आयो ? भन्ने विषयमा दुबै पक्ष बसेर छलफल गर्ने निर्णय भयो’

अखिल (क्रान्तिकारी)को विवाद टुंग्याउने जिम्मा हितमान शाक्यलाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीनिकट विद्यार्थी संगठनको विवाद समाधन गर्न फेरि पहल गर्ने भएको छ। बुधबार बसेको स्थायी समिति बैठकले अखिल (क्रान्तिकारी)को अधिवेशन शुभारम्भ उत्साहजन भएको भए पनि समापन त्यस अनुसारको हुन नसकेको भन्दै समस्या समाधान गर्ने जिम्मा हितमान शाक्यलाई दिने निर्णय गरेको हो । शाक्य अखिल (क्रान्तिकारी)का इन्चार्ज पनि हुन्। पहिले प्रदेश समितिमा […]