अखिल क्रान्तिकारीको विवाद मिलाउन सुझाव समिति गठन

२५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा देखिएको विवाद मिलाउनका लागि सुझाव समिति गठन गरेको छ । आज शनिबार बसेको पार्टी स्थायी समिति बैठकले तीन जना पूर्वविद्यार्थी नेताहरू सम्मिलित सुझाव समिति गठन गरेको हो । समितिमा पूर्व विद्यार्थी नेता रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् । उनिहरूले […]