काठमाडाैं : सत्ताररूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी संघीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठानिक अभियान सञ्चालन गर्ने भएकाे छ। आगामी मंसिरमा हुने निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठानिक अभियान सञ्चालन गर्ने तयारी गरेकाे हाे। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समितिको बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म सबै प्रदेश समन्वय समितिको बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ।त्यस्तै, कर्णाली प्रदेशको बैठक तथा