काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पद्मकन्या बहुमुखी क्याम्पकाका अध्यक्ष तिर्सना आले मगरको संयोजकमा पूर्वपदाधिकारी सहितको टिमले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग शुक्रबार साँझ बालुवाटार पुगेर अखिल क्रान्तिकारी विवाद समधानको मागकाे गरेका छन् । भेटमा मगरले प्रधानमन्त्रीलाई बधाई दिँदै आउँदो चैत ५ गते हुँदै गरेको स्ववियुको चुनाव केन्द्रित […]