सरकारको प्राथमिकता आफ्नै सुरक्षा हो

नयाँ सरकार बनेपछि यो सरकारले देश र जनताका लागि काम गरोस् भन्ने अपेक्षा आम नागरिकको हुन्छ। भर्खरै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठन भएको छ। नेकपा (एमाले)सहितको गठबन्धनमा बसेको सरकारप्रति नागरिकका धेरै अपेक्षा छन्। के नयाँ सरकारले जनताको अपेक्षा र राष्ट्रको समस्या अनुरूप काम गर्न सक्ला ? यसै विषयमा आधारित […]

सम्बन्धित सामग्री

साइबर सुरक्षा सरकारको प्राथमिकतामा: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘साइबर’ सुरक्षा सरकारको प्राथमिकता रहेको बताएकी छिन्।

‘साइबर सुरक्षा सरकारको प्राथमिकता’

प्युठान : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘साइबर’ सुरक्षा सरकारको प्राथमिकता रहेको बताएकी छन्।राप्ती इन्जिनियरिङ कलेज, प्यूठान टेक्निकल कलेज र सिलिकन रिसर्च सेन्टरले प्यूठानमा आज आयोजना गरेको साइबर अपराध, साइबर सुरक्षा, सामाजिक प्रभाव, नीति र सार्वजनिक सचेतनासम्बन्धी राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले साइबर सुरक्षा व्यक्ति र राष्ट्रकै सुरक्षासित जोडिएकाले त्यसलाई प्राथमिकतामा राखिएको बताइन्।सञ्चार तथा सूचना प्रविधिमन्त्रीले ‘साइबर स्पेस’लाई सुरक्षित बनाउन र

‘साइबर सुरक्षा सरकारको प्राथमिकता’

प्यूठान, २६ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘साइबर’ सुरक्षा सरकारको प्राथमिकता रहेको बताएकी छिन् । राप्ती इन्जिनियरिङ कलेज, प्यूठान टेक्निकल कलेज र सिलिकन रिसर्च सेन्टरले प्यूठानमा आज आयोजना गरेको साइबर अपराध, साइबर सुरक्षा, सामाजिक प्रभाव, नीति र सार्वजनिक सचेतनासम्बन्धी राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले साइबर सुरक्षा व्यक्ति र राष्ट्रकै सुरक्षासित जोडिएकाले त्यसलाई […]

सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने

काठमाडाैं । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ । सरकारले आज ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गर्दै सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी (बिओपी) वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साझा […]

सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु हो : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ । पछिल्लो गतिविधिबारे संचारकर्मीहरूलाई प्रतिक्रिया दिदै मन्त्री अथकले नागरीकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले कुनै पनि खालको जोर जबर्जस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने प्रष्ट पारे ।देशभरका बिभिन्न क्षेत्रमा स्थानिय सरकारको नेतृत्वमा […]

शान्ति सुरक्षा कायम गर्नु सरकारको पहिलो प्राथमिकता–मन्त्री गहतराज

पाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गएकाले सरकारको प्राथमिकता देशमा शान्ति सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ ।

कुनै पनि तहका सरकारबाट जाेर-जबरजस्ती गर्नु हुँदैन: मन्त्री अथक

काठमाडाैँ- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले सरकारको प्राथमिकता शान्ति सुरक्षा कायम गर्नु रहेको बताएका छन्। पछिल्लो गतिविधिबारे सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री अथकले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले कुनै पनि खालको जोर जबर्जस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने प्रष्ट पारेका हुन्। देशभरका विभिन्न क्षेत्रमा स्थानीय सरकारको नेतृत्वमा […]

सबैलाई एकजुट बनाएर काम गर्छाैँ : प्रवक्ता कार्की

काठमाडौँ, २ साउन: कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेकाले सदनमार्फत जनताका अपेक्षा पूरा गर्न सरकारले सहमति र समन्वयका साथ काम अघि बढाउने बताए । उनले भने, “सरकारको प्राथमिकता शान्ति सुरक्षा, कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री व्यवस्थापन, सबैका लागि खोपको सुनिश्चितता, कोरोनाले थिलथिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने हो […]

नागरिकलाई खोप उपलब्ध गराउनु सरकारको प्राथमिकता : गृहमन्त्री अधिकारी

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले कोरोना नियन्त्रणका लागि नागरिकलाई खोप उपलब्ध गराई जनताको जीउधनको सुुरक्षा र निर्वाचनको तयारी गर्नु सरकारको प्राथमिकता भएको बताएका छन् ।मन्त्रीमा नियुक्त भएको चौथो दिनमा मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारसँगको छलफलमा उनले महामारी रोकथाम, मनसुनजन्य विपद् व्यवस्थापन, शान्ति सुरक्षा कायम र...