महिला तथा बालबालिकामाथि भएको हिंसा रोक्न सरकार गम्भीर रुपमा अगाडी बढ्छः गृहमन्त्री खाण

काठमाडौं, २५ साउन । गृहमन्त्री बालकृष्ण खाँडले महिला तथा बालबालिका माथी भईरहेको हिंसा रोक्न सरकार अत्यन्तै संवेदनशिल र गम्भीर रुपमा अगाडी बढ्ने बताएका छन् । उनले सरकारको प्राथमिकता नागरिकको जीवन रक्षा रहेको भन्दै खुल्ला रुपमा निर्वाद ढङ्गले जनताले बाच्न पाउने सुरक्षा अनुभुती हुने सुरक्षा राज्यले प्रदान गर्ने बताए । बुधबार गृहमन्त्रालयमा अन्तरपार्टी महिला सञ्जालसँग गृहमन्त्री […]