मोरङको देवीस्थान केन्द्रमा मतदान स्थगित

मोरङको क्षेत्र नं ६ को बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो।...

सम्बन्धित सामग्री

म्याग्दीमा स्थगित भएकाे मतगणना पुनः सुरु

म्याग्दी । म्याग्दीमा मतदान स्थगित भएको मतगणना पुन: सुरु भएकाे छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मंगलबार बिहानबाट स्थगित भएको मतगणना अहिले फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको हाे । मालिका गाउँपालिका-५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधि सभा तर्फका १ सय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको […]

मोरङको बुढीगंगा मतदान स्थलमा विस्फोट, मतदान स्थगित

मोरङ। मोरङको बुढीगंगामा मतदान केन्द्रमा विस्फोट भएपछि मतदान स्थगित भएको छ । बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको हो । मतदान स्थलमा लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै  विस्फोटपछि मतदादाताको भागदौड  मच्चिएका थियो । भागदौडपछि सो केन्द्रको मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । मतदान फेरि […]

केन्द्रभित्रै पटका पड्केपछि मोरङको बुढीगंगामा मतदान स्थगित

४ मंसिर, मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो । विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो । बम विष्फोट गराइएको भनेर […]

माेरङकाे बुढीगंगा गाउँपालिकामा मतदान स्थगित

माेरङ- बुढीगंगा गाउँपालिकास्थित मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मतदान कार्य स्थगित भएको छ। बुढीगंगा गाउँपालिका-१ को करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो। मतदानका लागि मतदाता लाइनमा उभिएकाको अवस्थामा केन्द्रभित्रै विष्फोटको ठूलो आवाज सुनिएको स्थानीयले बताए। विष्फोटको आवाजसँगै मतदाताबीच केहीबेर भागदौड मच्चिएको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदान […]

मोरङमा मतदान केन्द्रभित्र विस्फोटको आवाज मतदाता भागाभाग

विराटनगर । मोरङको बूढीगंगास्थित करैयाँ देवीस्थान मतदान केन्द्रमा विस्फोट भएको छ । मतदान केन्द्रभित्रै ठूलो आवाजसहित विस्फोट भएपछि अहिले मतदान रोकिएको छ । बूढीगंगा गाउँपालिका-१ स्थित उक्त मतदान केन्द्रमा विस्फोटपछि लाइनमा बसेका मतदातामाझ भागदौड भएको छ । बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाल प्रेसलाई […]

मतदान केन्द्रभित्र पटका पड्किँदा मोरङ बुढीगंगाको मतदान स्थगित

विराटनगर – मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको बुढीगंगामा मतदान स्थगित भएको छ ।  बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा बम विस्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।  लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विस्फोटको ठुलो आवाज आएको थियो ।  विस्फोटको आवाजसँगै मतदाताबीच भाग दौड मच्चिएको छ । पुनः मतदान सुरु गर्ने तयारी भइरहेको पनि प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभ...