केन्द्रभित्रै पटका पड्केपछि मोरङको बुढीगंगामा मतदान स्थगित

४ मंसिर, मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो । विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो । बम विष्फोट गराइएको भनेर […]

सम्बन्धित सामग्री

मतदान केन्द्रैभित्र पटाका पड्किँदा बुढीगंगामा मतदान स्थगित

मोरङको बुढीगंगामा मतदान केन्द्रभित्रै पटाका पड्काइएको छ । पटाका पड्केपछि सो मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ । बुढीगंगा गाउँपालकिा–१ स्थित करैया दवीस्थान केन्द्रमा मतदान भइरहँदा पटका पड्काइएपछि स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका थिए । सोहीबेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।

माेरङकाे बुढीगंगा गाउँपालिकामा मतदान स्थगित

माेरङ- बुढीगंगा गाउँपालिकास्थित मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मतदान कार्य स्थगित भएको छ। बुढीगंगा गाउँपालिका-१ को करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो। मतदानका लागि मतदाता लाइनमा उभिएकाको अवस्थामा केन्द्रभित्रै विष्फोटको ठूलो आवाज सुनिएको स्थानीयले बताए। विष्फोटको आवाजसँगै मतदाताबीच केहीबेर भागदौड मच्चिएको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदान […]

मतदान केन्द्रभित्र पटका पड्किँदा मोरङ बुढीगंगाको मतदान स्थगित

विराटनगर – मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको बुढीगंगामा मतदान स्थगित भएको छ ।  बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा बम विस्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।  लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विस्फोटको ठुलो आवाज आएको थियो ।  विस्फोटको आवाजसँगै मतदाताबीच भाग दौड मच्चिएको छ । पुनः मतदान सुरु गर्ने तयारी भइरहेको पनि प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभ...