मोरङको बुढीगंगा मतदान स्थलमा विस्फोट, मतदान स्थगित

मोरङ। मोरङको बुढीगंगामा मतदान केन्द्रमा विस्फोट भएपछि मतदान स्थगित भएको छ । बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको हो । मतदान स्थलमा लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै  विस्फोटपछि मतदादाताको भागदौड  मच्चिएका थियो । भागदौडपछि सो केन्द्रको मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । मतदान फेरि […]

सम्बन्धित सामग्री

माेरङमा विस्फाेटपछि राेकिएकाे मतदान फेरि सुरु भयो

विराटनगर : मोरङको बुढीगंगा १ करैयामास्थित मतदान केन्द्रमा बिस्फोटपछि रोकिएको मतदान पुनः शुरु भएको छ। केहीबेरअघि मतदान शुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।बिहान साढे ९ बजे मतदान स्थलमा बिस्फोट भएपछि मतदान स्थगित भएको थियो नेपाली सेनाले मतदान स्थल आसपासका क्षेत्रमा सर्च अभियान संचालन गरी भिडलाई हटाएर अवस्था सामान्य बनाएको थियो । त्यहाँ २९५० मतदाता रहेका छन् । खसेको मत रुजू गर्ने काम सम्पन्न भएपछि मतदान शुरु गरिएको प्रजिअ दाहालले बताए ।

बम विस्फोटपछि स्थगित मोरङको बुढीगंगामा मतदान सूचारु

बम विस्फोटपछि स्थगित भएको मोरङको बुढीगंगा गाउँपालिका-१ करैया गाउँमा मतदान सूचारु भएको छ । करैयादेवस्थल मन्दिर मतदानस्थलको एउटा केन्द्रमा साढे १० बजे बम विस्फोट हुँदा  मतदान स्थगित गरिएको थियो । तर,...

मोरङको मतदान केन्द्रमा बम विस्फोट, मतदान स्थगित

मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मतदान मतदान केन्द्रमा बम विस्फोट भएपछि  मतदान कार्य स्थगित भएको छ।  बुढीगंगा गाउँपालिका १ करैया गाउँमा रहेको  करैयादेवस्थल मन्दिरमा रहेको मतदानस्थलको एउटा केन्द्रमा बिहान साढे १० बजे...

माेरङकाे बुढीगंगा गाउँपालिकामा मतदान स्थगित

माेरङ- बुढीगंगा गाउँपालिकास्थित मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मतदान कार्य स्थगित भएको छ। बुढीगंगा गाउँपालिका-१ को करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो। मतदानका लागि मतदाता लाइनमा उभिएकाको अवस्थामा केन्द्रभित्रै विष्फोटको ठूलो आवाज सुनिएको स्थानीयले बताए। विष्फोटको आवाजसँगै मतदाताबीच केहीबेर भागदौड मच्चिएको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदान […]

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने

काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने भएको छ । यसअघि वैशाख ३० गतेको स्थानीय तहको मतदान स्थगित भएको भएको थियो । बाजुराका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेका अनुसार नगरपालिका १० वटा वडाका १९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिनेछ । यसअघि निर्वाचन हुँदा नेपाली काँग्रेस र […]

बुढीगंगा नगरपालिकामा असार २३ गते निर्वाचन हुने

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन गर्ने सर्वदलीय सहमति जुटेको छ । वैशाख ३० गते भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेबिच विवाद हुँदा मतदान स्थगित गरिएको थियो । आज (बिहीबार) बसेको सर्वदलीय बैठकमा असार २३ मा पुनः निर्वाचन गर्ने सहमति बनेको हो । निर्वाचनमा काँग्रेस र एमालेले धाँधली गरेको आरोप […]

बुढीगंगा नगरपालिकाको निर्वाचन असार पहिलो साताभित्र

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय निर्वाचनको विवादले अझै पार पाएको छैन। गत वैशाख ३० गते मतदानका दिन राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको थियो।निर्वाचन आयोगले स्थगित निर्वाचन प्रक्रिया अघि बढाउन गत जेठ १२ गते नै निर्देशन दिए पनि अहिलेसम्म टुङ्गो लागेको छैन। आयोगको निर्देशनअनुसार बाजुराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु फेरिइसकेका छन्।पटक पटक बैठक बसे पनि दलका विवादका कारण निर्वाचन प्रक्रियाको टुङ्गो नलागेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घ

बाजुरामा बुढीगंगा नगरपालिकामा मतदान स्थगित

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मतदान स्थगित भएको छ । बाजुराको बुढीगंगा नगरपालिकामा १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित भएको निर्वाचन आयोगको स्थानीय तह निर्वाचन इ बुलेटिनमा सार्वजनिक गरिएको छ । त्यस्तै, बुढिनन्दा नगरपालिका–८ मा रहेको पिस क्रियटर एकेडेमीको मतदान पनि स्थगित भएको जनाइएको छ । बाजुरामा स्थगित भएको मतदान पुनः कहिले हुने […]

बाजुराको भानोदय मतदान केन्द्रमा झडप, मतदान अवरुद्ध

धनगढी – बाजुराको एक मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबिच झडप भएपछि अहिले मतदान स्थगित भएको छ । बुढीगंगा नगरपालिका–५ भानोदय मावि मतदान केन्द्रमा झडप पछि मतदान कार्य अवरुद्ध भएको हो । केही बेर दुवै पक्षबी ढुंगा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन । मतदान कार्यको व्यवस्थापनमा राखिएका सामग्रीहरु पनि तोडफोड भएका छन् । अहिले दुवै […]