मोरङमा मतदान केन्द्रभित्र विस्फोटको आवाज मतदाता भागाभाग

विराटनगर । मोरङको बूढीगंगास्थित करैयाँ देवीस्थान मतदान केन्द्रमा विस्फोट भएको छ । मतदान केन्द्रभित्रै ठूलो आवाजसहित विस्फोट भएपछि अहिले मतदान रोकिएको छ । बूढीगंगा गाउँपालिका-१ स्थित उक्त मतदान केन्द्रमा विस्फोटपछि लाइनमा बसेका मतदातामाझ भागदौड भएको छ । बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाल प्रेसलाई […]

सम्बन्धित सामग्री

हुम्लाको मासपुर गाउँबाट मतदान केन्द्र पुग्न १० घण्टा !

आफूहरूको राजनितिक पहुँच कम भएकाले गाउँमा मदतान केन्द्र राख्ने बारे कसैले अहिलेसम्म आफनो आवाज नसुनेको स्थानियको गुनासो ।