काठमाडौं । नुवाकोटकी मोनिका अधिकारी र काठमाडौंका विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को उपाधि जितेका छन् । २६ प्रतिस्पर्धीपछि पार्दै अधिकारी महिलातर्फ र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुषतर्फको विजेता बनेका हुन् । उपाधिसहित दुवै जनाले ५ लाख रुपैयाँ नगद बराबरको उपहार पनि जिते । साथै, १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने […]