‘मोडल हन्ट नेपाल २०२२’ को उपाधि विवेक र मोनिकाले जिते

काठमाडौं । ’जोय मोडल हन्ट नेपाल २०२२’ को उपाधि काठमाडौंका २० वर्षीय विवेक खड्गी र नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारीले हात पारेका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुष तर्फ र २६ प्रतिस्पर्धीलाई पछि पार्दै अधिकारी महिलातर्फको विजेता बनेका हुन् । उपाधिसहित दुबै जनाले ५ लाख बराबरको उपहार जितेका छन् […]

सम्बन्धित सामग्री

विवेक र मोनिका ‘मोडल हन्ट नेपाल २०२२’

काठमाडौं । ‘सातौं मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले जितेको छन् । काठमाडौंमा शनिबार राती सम्पन्न यो प्रतियोगितामा २६ प्रतियोगितालाई जितेर अधिकारीले महिला र २४ प्रतियोगीलाई जितेर खड्गी पुरुष तर्फ विजेता बनेका हुन् । दुबैले उपाधिसँगै ५ लाख बराबराको विभिन्न सामग्रीसँगै १ देखि […] The post विवेक र मोनिका ‘मोडल हन्ट नेपाल २०२२’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

विवेक र मोनिका बने मोडल हन्ट नेपाल

काठमाडौं। नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाईपछि पार्दै खड्गी पुरुष तर्फको विजेता बनेका हुन् । सिल्भर ओएक गैरिधारमा अबेर साँझ आयोजित स्पर्धामा शिर्ष विजेता बनेका दुबैले उपाधिका साथमा नगद ५ […]

विवेक र मोनिका ‘मोडल हन्ट नेपाल २०२२’का विजेता घोषित

काठमाडौं । नुवाकोटकी मोनिका अधिकारी र काठमाडौंका विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को उपाधि जितेका छन् । २६ प्रतिस्पर्धीपछि पार्दै अधिकारी महिलातर्फ र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुषतर्फको विजेता बनेका हुन् । उपाधिसहित दुवै जनाले ५ लाख रुपैयाँ नगद बराबरको उपहार पनि जिते । साथै, १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने […]

मोडल हन्ट नेपाल–२०२२ : विवेक र मोनिकाले जिते उपाधि

नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० वर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुष तर्फको विजेता बनेका हुन् ।शनिबार सिल्भर ओएक गैरीधारमा अबेर साँझ आयोजित  स्पर्धामा शीर्ष विजेता बनेका दुबैले उपाधिका साथमा नगद ५ लाख बराबरको उपहारसहित आगामी १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा&