मुगु : नेपालको सबैभन्दा ठूलो ताल रारामा बसाइँसराइ गरी आएका विदेशी चराले भरिभराउ हुन थालेको छ। हिउँद याममा युरोप, साइबेरिया, तिब्बत र भारतका विभिन्न ठाउँबाट रारामा चरा आउने गर्दछ।
सिमसार क्षेत्रमा पाइने करिब ४९ प्रजातिका चरा बर्सेनि रारा आउने गर्दछन्। तीमध्ये अहिलेसम्म २० प्रकारका आगन्तुक चरा रारामा आइसकेको रारा राष्टि...