पुरैनी तालमा २८ प्रजातिका आगन्तुक चरा

कञ्चनपुरस्थित पुरैनी तालमा यस वर्ष २८ प्रजातिका आगन्तुक चरा भेटिएका छन् । उत्तरी चीन, मङ्गोलिया, रुसलगायतबाट हिउँदे आगन्तुक जलपन्छी यहाँ आएका हुन् ।

सम्बन्धित सामग्री

मानव अतिक्रमणको चपेटामा पुरौनी ताल (फोटो फिचर)

कञ्चनपुर : बेलौरी नगरपालिका–६ मा रहेको पुरैनी ताल चरा हेर्नेहरुका लागि उत्कृष्ट गन्तव्य हो। तालमा बसाइँ आउने आगन्तुक चरा र रैथाने चराका कारण भरिभराउ हुने गर्दछ। तालमा एकैसाथ दर्जनौं प्रजातिका चरा विचरण गरेको दृश्य यस क्षेत्रका लागि नौलो होइन। तालमा रहेको कमल फूलले ताललाई झनै आकर्षक बनाएको छ। तर, मानव अतिक्रमणले ...