रमेशकेशरी वैद्य देशमा आर्थिक अभाव छैन । जनतासँग शोषण गरेको कर, दाता रकम र रेमिट्यान्स रकम थुपे्रको छ । तर यसको उपभोग सरकारले गर्न जानेको छैन, जसले गर्दा यी रकम सरकारी क्षेत्रलाई मात्र पोस्न ठीक भएको छ । यसले गर्दा सर्वसाधारणले पाउनुपर्ने सुविधा, सहुलियत पाउन सकिराखेका छैनन् । अहिले देशमा प्रधानमन्त्री एकजना छन् तर देश […]