क्याम्पसको कुर्सी विद्यार्थीले रुखमा झुण्ड्याइदिए

काठमाडौँ–क्याम्पस प्रमुखले आफ्ना माग सुनुवाइ नगरेको भन्दै सानोठिमी क्याम्पसको कुर्सी विद्यार्थीले रुखमा झुण्ड्याइदिएका छन्। मंगलबार बिहान १०–३० बजेको समयमा नेकपा माओवादीको विद्यार्थी संगठन बाहेक अन्य अनेरास्ववियु,नेबिसंघ लगायत ५ संगठनले कुर्सी झुण्ड्याएका हुन्। अवैध रुपमा होस्टेलमा छात्रावास भएको भन्दै निकाल्न ५ संगठनले माग गरेको थियो। अवैध रुपमा बसेकालाई निकाली ३० दिन भित्र कोटा अनुसार राख्न ५ […]

सम्बन्धित सामग्री

मलाई कुर्सी हल्लिने डर छैन: प्रधानमन्त्री

आइतबार सांसद गणेश पराजुलीले प्रधानमन्त्री दाहाललाई आफ्नो पद जोगाउन विगतका ठुला काण्डहरूको राम्ररी छानबिन नभएको भन्ने आशयको प्रश्न राखेका थिए। यही प्रश्नको जवाफमा उनले आफूलाई ‘कुर्सी हल्लिने डर’ नभएको बताएका हुन।...

धनगढी उपमहानगरपालिका: नगर सभामा कुर्सी फालाफाल

धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा नगरसभा सदस्यद्वारा कुर्सी फालाफल भएको छ। नगर सभा बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि कुर्सी फालाफाल भएको हो।...

विद्यार्थीद्वारा क्याम्पस प्रमुखको कुर्सी आगजनी

इञ्जिनियरीङ अध्ययन संस्थान (आइओएम)अन्तर्गत धरान ८ स्थित पूर्वाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् भने प्रशासनमा तालाबन्दी पनि गरेका छन्।...

कलम भर्सेस कुर्सी

भ्रष्टाचार, कालोबजारी, बलात्कार, तस्करी हरेक अभियोगमा मुछिएका र हरेकपल्ट उनले नंग्याएका नेताज्यू पो रहेछन्। दुवैका आँखा चार भए। मन्दमन्द मुस्कुराइरहेका नेताज्यूका कुटिल आँखाहरूले उनलाई जिस्क्याएझैं लाग्यो, ‘देख्यौ पत्रकार बाबु, तिम्रो कलमभन्दा मेरो कुर्सी...

अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको जारी २२औँ राष्ट्रिय सम्मेलनमा विधानविपरीत सदस्य संख्या थप्न खोजेपछि नाराबाजी र कुर्सी हानाहान भएको छ।

राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार

जनकपुर । प्रदेश नम्बर २ का राज्यमन्त्री योगेन्द्र राय यादवमाथि कुर्सी प्रहार भएको छ ।  जिल्ला सहकारी संघ धनुषाको साधारणसभा भाँड्न खोजेपछि आयोजकबाट नै राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार गरिएको हो ।संघका अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले राज्यमन्त्री यादवले साधारणसभा भाँड्न खोजेको आरोपमा उनीमाथि कुर्सी प्रहार गरेको थियो । फर्जी सदस्यहरुको आडमा संस्थाका निवर्तमान अध्यक्ष हरिचन्द्र हरियौत नेतृत्वको समूहले भ्रष्टाचार लुकाउन साधारणसभा आयोजना गरेको भन्दै अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले

तोडफोड गर्ने खतरा भएपछि प्रदेश १ को संसदभित्रका कुर्सी वेल्डिङ

सत्तापक्षका सांसदहरूले कुर्सी तोडफोड गर्ने खतरा भएकै कारण संसदभित्रका सबै कुर्सी बेल्डिङ गरेर उचाल्नै नसक्ने बनाइएको छ।

संसद् चल्दा कसैले उठाउन नसकोस् भनेर भुइँमा ठोकिए कुर्सी

विराटनगर / प्रदेश १ को प्रदेशसभा बैठक बुधबार सुरु हुँदै छ । यसपटक बैठकस्थलको तयारी विगतभन्दा भिन्न रूपमा गरिएको छ । सांसद बस्ने कुर्सी फेर्नेदेखि कुर्सीका खुट्टालाई एकअर्कामा जोडेर फलामको पाताको ‘बोल्डिङ’ नै गरिएको छ। कुर्सी उचाल्न र हल्लाउन नसक्ने बनाइएको छ । यसअघिका कुर्सी सार्न र उठाउन मिल्ने थिए । अबको बैठकमा मुख्यमन्त्री शेरधन... The post संसद् चल्दा कसैले उठाउन नसकोस् भनेर भुइँमा ठोकिए कुर्सी appeared first on Purbeli News.