संसद् चल्दा कसैले उठाउन नसकोस् भनेर भुइँमा ठोकिए कुर्सी

विराटनगर / प्रदेश १ को प्रदेशसभा बैठक बुधबार सुरु हुँदै छ । यसपटक बैठकस्थलको तयारी विगतभन्दा भिन्न रूपमा गरिएको छ । सांसद बस्ने कुर्सी फेर्नेदेखि कुर्सीका खुट्टालाई एकअर्कामा जोडेर फलामको पाताको ‘बोल्डिङ’ नै गरिएको छ। कुर्सी उचाल्न र हल्लाउन नसक्ने बनाइएको छ । यसअघिका कुर्सी सार्न र उठाउन मिल्ने थिए । अबको बैठकमा मुख्यमन्त्री शेरधन... The post संसद् चल्दा कसैले उठाउन नसकोस् भनेर भुइँमा ठोकिए कुर्सी appeared first on Purbeli News.

सम्बन्धित सामग्री

उद्योगको बक्यौता उठाउन प्राधिकरणलाई बाटो खुला

नेपाल विद्युत् प्राधिकरणलाई उद्योगीसँग विद्युत् महसुलको बक्यौता उठाउन सुनसरी जिल्ला अदालतले बाटो खुला गरिदिएको छ । आइतबार न्यायाधीश टेकबहादुर कार्कीको एकल इजलाससले प्राधिकरणविरुद्ध रिलायन्स स्पिनिङ मिल्सले दायर गरेको रिटमा अन्तरिम आदेश...

ठाडी भन्सारले उठाउन सकेन लक्ष्यअनुसार राजस्व

काठमाडौँ,१८ कार्तिक । सिरहाको भगवानपुर गाउँपालिका–४ मा अवस्थित ठाडी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ मा रु १३ करोड दुई लाख ८१ हजार पाएको लक्ष्य रु तीन करोड ८३ लाख ९२ हजार ९३ उठाउन सकेको हो । त्यो लक्ष्यभन्दा रु १० करोड कम हो । ठाडी भन्सार कार्यालय प्रमुख धुव्रप्रसाद […]

वडाध्यक्षको सक्रियतामा काठमाडौं-१६ मा उठाउन थालियो फोहोर

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा फोहोर उठाउन थालिएको छ । झण्डै दुई सातादेखि फोहोर नउठ्दा सहर नै दुर्गन्धित बन्न थालेपछि वडाध्यक्षको सक्रियतामा फोहोर उठाउन थालिएको वडाध्यक्षका सहयोगी किरण भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । भट्टराईले भने, ‘बालाजु चोकदेखि सोह्रखुट्टेसम्मको प्रमुख सडक पेटीमा फालिएका फोहोर उठाउन सुरु गरिएको छ । लगभग ९/१० […]

पर्यटन उठाउन ध्यान देऊ

कोभिडले यो योजनामाथि नराम्रोसँग प्रहार गरेपछि लत्रिएको पर्यटन आजका मितिसम्म पनि शिर उठाउन सक्ने अवस्थामा छैन। यो सिंगै मुलुकका लागि चिन्ताको विषय हो ।...

लाइन काटेर डेडिकेटेडको महसुल उठाउन प्राधिकरणलाई अप्ठेरो

९ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल उठाउन थप सकस परेको छ । महसुल उठाउन उद्योगहरुको लाइन काट्नुपर्ने अवस्था छ, तर उद्योगको लाइन नकाट्दैमा दैनिक ४ देखि ५ सय मेगावाटसम्म बिजुली खेर गइरहेकाले प्राधिकरण लाइन काट्न हच्किएको छ । प्राधिकरणका एक अधिकारी ठूलो मात्रामा बिजुली खेर गइरहेको अवस्थामा उद्योगहरुको लाइन […]

त्रिभुवन विश्व विद्यालयले करोडौं रकम भाडा उठाउन बाँकी

त्रिभुवन विश्व विद्यालयले करोडौं रकम भाडा उठाउन बाँकी रहेको देखिएको छ।

काठमाडौँकाे फोहोर उठाउन थालियो (भिडियो सहित)

काठमाडौँ– काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौँमा फोहर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ । गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइड पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो । ल्याण्डफिल्ड साइडका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए । जसका […]

काश्मिरमा भारतले एकतर्फी कदम उठाउन सक्छ : कुरैशी

एजेन्सी।पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले संयुक्त राष्ट्रसंघलाई सूचित गर्दै भारतले काश्मिरमा फेरि कुनै एकतर्फी कदम उठाउन सक्ने बताएका छन्।विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘भारतले काश्मिरमा फेरि अवैध एकतर्फी कदम उठाउन सक्छ।फेरि विभाजन र त्यहाँको जनसांख्यिकी बदल्नका लागि जेसुकै गर्न सक्छ।’विदेशमन्त्री कुरैशीले सुरक्षा परिषदका अध्यक्ष र राष्ट्रसंघका महासचिवलाई लेखेको पत्रमा पछिल्लो २२ महिनामा भारतले खुला रुपमा मानवअधिकार उल्लंघन गरेको उल्लेख गरेका छन्।

सरकारलाई कर उठाउन बाटो खुल्यो

सरकारले लकडाउन (बन्दाबन्दी)को अवधिमा पनि कर उठाउन पाउने भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले यसअघि लकडाउन (बन्दाबन्दी) सकिएको ३० दिनभित्र कर उठाउन भनी दिएको अन्तरिम आदेश खारेज गरिदिएपछि सरकारलाई कर उठाउन बाटो खुलेको हो ।सर्वोच्चले आर्थिक ऐन २०७७ को दफा १९ अनुसार आवागमनमा अवरोध, विपद्लगायतको कारणले कर […]

प्रदेशमा आन्तरिक ऋण उठाउन कानुन अभाव

प्रदेशहरूले कानुन अभावमा आन्तरिक ऋण उठाउन सकेका छैनन् । केही प्रदेशले चालू आर्थिक वर्षसहित तीन वटा आवमा आन्तरिक ऋण बजेटमा प्रस्ताव गरे पनि कानुन अभावका कारण उठाउन पाएका छैनन् ।आन्तरिक ऋण परिचालन गर्ने कानुन नरहेकाले प्रदेशहरूले आन्तरिक ऋण उठाउन नसकेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हिरालाल रेग्मीले बताए । संघीय कानुनको स्पष्ट […]