विद्यार्थीद्वारा क्याम्पस प्रमुखको कुर्सी आगजनी

इञ्जिनियरीङ अध्ययन संस्थान (आइओएम)अन्तर्गत धरान ८ स्थित पूर्वाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् भने प्रशासनमा तालाबन्दी पनि गरेका छन्।...

सम्बन्धित सामग्री

विद्यार्थीद्वारा क्याम्पस प्रमुखको कुर्सी आगजनी

इञ्जिनियरीङ अध्ययन संस्थान (आइओएम)अन्तर्गत धरान ८ स्थित पूर्वाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् भने प्रशासनमा तालाबन्दी पनि गरेका छन्।

धनकुटा क्याम्पसमा विद्यार्थीद्वारा आगजनी, तोडफोड र तालाबन्दी

विराटनगर । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेको छ । क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली विद्यार्थीहरुले उनको कुर्सी प्राङ्गणमा ल्याएर जलाएका हुन् । संगठनले राखेका माग संवोधनमा चासो नदेखाएको भन्दै आक्रोशित नेविसंघ सम्बद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड पनि गरेका छन् । क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन […] The post धनकुटा क्याम्पसमा विद्यार्थीद्वारा आगजनी, तोडफोड र तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.

अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी, लाखौँको क्षति

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेका छन् ।आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँ

विद्यार्थीले जलाए धरानको महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखको कुर्सी

मोरङ– सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेका छन्। सोमबार दिउँसो विद्यार्थी समूहले क्याम्पसको जग्गा संरक्षणमा बेवास्ता गरेको आरोप लगाउँदै क्याम्पस प्रमुख दामोदर भण्डारीको कक्षमा रहेको टेबलकुर्सीमा आगजनी गरेका हुन्। संयुक्त विद्यार्थी संगठनले धरान–११ स्थित क्याम्पसले भोगचलन गर्दै आएको करिब १७ कट्ठा १८ धुर जग्गा मोही हकको बहानामा भूमाफियाले हत्याउन खोजेको […]

विद्यार्थीद्वारा विद्यालयमा तोडफोड र आगजनी

परीक्षा स्थगित गरी विद्यालयमा राजनीतिक दलको चुनाव गरेको विरोधमा विद्यार्थीले विद्यालयमा तोडफोडसहित आगजनी गरेका छन् । बाराको महागढीमाई नगरपालिका १० गञ्जभवानीपुरस्थित रहेको भोला माध्यमिक बिद्यालयका विद्यार्थीले बिद्यालयको टेबल, बेञ्च र कुर्सी तोडफोड गरी आगजनी गरेका हुन् ।

वडाध्यक्ष नभेटेपछि वडा कार्यालयमा आगजनी

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयका आगजनी भएको छ। वडाअध्यक्ष गंगाराम सुनार कार्यालय समय बिहान सवा १० बजेसम्म पनि कार्यालयमा नआएको भन्दै स्थानीयले कार्यालयमा आगजनी गरेका हुन्।आगजनी गर्ने वीरेन्द्रनगर–१ कै वास्ताम लामिछाने रहेको अध्यक्ष सुनारले बताए। आगजनीबाट कुर्सी, सोफा दराज, र सबै कागजात जलेर नष्ट भएको सुनाएर जानकारी दिए। वडाध्यक्ष सुनारले आफू बुधबार बिहानै देखि कार्यक्रम गएकाले समयमै कार्यालयमा आउन नसकेको बताए ।‘बिहान कार्यालयको नम्बरबाट मलाई फोन आएको थियो, फ

जनप्रतिनिधि प्रतिको आक्रोशः पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरिएको छ । वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गरिएको हो ।  आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु ...

पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

न्यज अफ नेपाल, सुर्खेत । सुर्खेत एक युवकले पेट्रोल छर्केर वडा कार्यालयमा आगो लगाएका छन् । वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान युुवकले आगजनी गरेका हुन् । प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् ।आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ। कार्यालयको […]

राजविराज जेसिज भवनमा आगजनी

सप्तरीको राजविराजमा रहेको राजविराज जेसिज भवनमा आज बिहान आगजनी भएको छ । सो आगजनीबाट भवनमा क्षति हुनका साथै कार्यालयभित्र रहेका छवटा प्लास्टिकका कुर्सी जलेर नष्ट भएको सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिए। साथै, सो भवनको केही सिसासमेत फुटेको प्रहरीले बताएको छ। यता आगो कसले र किन लगाएको भन्ने खुल्न नसकेको र जेसिज भवनमा…