सत्ता गठबन्धनमा सहभागी हुन लोसपाले थाल्यो छलफल

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेससँग छलफल थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोसपा नेपालले सत्ता गठबन्धनमा सहभागी हुन छलफल थालेको हो  । आजै लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनलले काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । उनीहरुले लोसपा गठबन्धनमा सहभागी हुने कुरामा सहमति जनाएको बताइएको छ । सीट

सम्बन्धित सामग्री

गठबन्धनमा शक्ति बाँडफाँडको छलफल : देउवा, प्रचण्ड र माधव सहमति खोज्न बालुवाटारमा

काठमाडौं : सरकार गठनका लागि ३ दिनमात्र बाँकी रहँदा पाँचदलीय सत्ता गठबन्धनमा सहभागी दलहरूबीच शक्ति बाँडफाँडका विषयमा छलफल चलिरहेको छ।छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको दाबी पेश गर्न पुस १० गते आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन्। सत्ता गठबन्धन दलहरू भने संघदेखि प्रदेशसम्मकै शक्ति बाँ

लोसपा सरकारमा सहभागी हुने

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने भएको छ । यसअघि नै सत्ता गठबन्धनमा रहेकाले निरन्तरता स्वरूप सरकारमा सहभागी हुने नेता केशवकुमार झाले बताए । उनले भने, ‘पार्टी बैठकमा शीर्ष नेताहरूबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । यसअघि पनि सत्ता गठबन्धनमै रहेकाले कुनै नयाँ निर्णय गर्न जरुरी छैन । नेता झाका अनुसार […]

नेपाल र खड्काबीच भेटवार्ता: गठबन्धनमा अरु दलहरूलाई पनि सहभागी गराउने बारे छलफल

वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने गरी सकारात्मक छलफल भएको बताइएको छ।...

नयाँ सरकार गठन गर्न गठबन्धनमा छलफल सुरू

काठमाडौं । निर्वाचन परिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनले सरकार निमार्ण’boutमा छलफल सुरू गरेका छन । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् । सत्तारुढ गठबन्धन आवद्ध दलहरू नयाँ सरकार बनाउने तयारीमा छन् । गत ४ मंसिरमा सम्पन्न भएको […] The post नयाँ सरकार गठन गर्न गठबन्धनमा छलफल सुरू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग लोसपाका नेताहरुको छलफल

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरुले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनिहरूबीच सत्ता गठबन्धनमा सहभागिता, आगामी निर्वाचनमा चुनावी तालमेललगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए। नेता महतोले पार्टीले उठाउँदै […]

लोसपा र नेसपालाई गठबन्धनमा आउन कसले रोक्यो ?

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सत्तारुढ गठबन्धनमा सहभागी हुन प्रयासरत छ तर हालसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन ।लोसपाका अध्यक्ष ठाकुर र नेसपा अध्यक्ष भट्टराईले गठबन्धनमा सहभागिताको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक–पटक छलफल गरिसकेका छन् । छलफलबाट उनीहरूले आश्वासन मात्र पाएका छन् ।गठबन्धनले अगामी संघ तथा प्रदेशको चुनावमा सिट बाँडफाँडका लागि काँग्रेसका नेता कृष्ण सिटौलाको संयोजकत्वमा एक समिति

सत्ता गठबन्धनमा लोसपा ल्याउन छलफल जारी छ : कार्की

पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सहभागी गराइने भएको छ । सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका र सिट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले गठबन्धनमा लोसपालाई ल्याउनेबारे छलफल भइरहेको बताएका हुन् । सोमबार बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री कार्कीले लोसपालाई गठबन्धनमा ल्याउन शीर्ष तहमा छलफल जारी रहेको बताएका हुन् । ‘लोसपालाई सत्ता गठबन्धनमा ल्याउन छलफल चलिरहेको छ । त्यो छलफल शीर्ष तहमा जारी

लोसपा गठबन्धनमा आए स्वागत गर्छौं : उपेन्द्र यादव

२५ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भए स्वागत गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुसँग छलफल चलाइरहेको बेला जसपा अध्यक्ष यादवले लोसपा पनि गठबन्धनमा आए स्वागत गर्ने बताएका हुन् । ‘एक हातले ताली बज्दैन, दुबै […]

एमसीसीमाथि प्रतिनिधि सभामा छलफल शुरु

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल शुरु भएको छ । सरकारले पेश गरेको अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)माथि आजको प्रतिनिधि सभा बैठकमा छलफल शुरु भएको हो । आईतबार विहान सत्ता गठबन्धनमा सहभागी दलहरुबीच एमसीसीलाई सैद्धान्तिक व्याख्या सहित प्रतिनिधिसभाबाट अनुमोदन गर्ने सहमति भएपछि आइतबार अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भनेर प्रस्ताव पेस […]