सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी गराउन एकीकृत समाजवादीले त्याग गर्नुपर्छ : प्रचण्ड

काठमाडौ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुन चाहेको बताएका छन्।पार्टीको प्रशिक्षण कार्यक्रममा धनगढी पुगेका प्रचण्डले गेटा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश सरकारमा कांग्रेस समेत सहभागी हुने विषयमा गठबन्धनका दलहरूबीच छलफल जारी रहेको जानकारी दिए। ‘गठबन्धनमा यो विषयमा छलफल भएको छ,’ उनले भने, ‘कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो। तर‚ स

सम्बन्धित सामग्री

अर्थमन्त्रीको राजीनामाले त्याग र नैतिकताको सन्देश गएको छ : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताको खडेरी परिरहेको मुलुकको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताएका छन्। राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरुले...

अर्थमन्त्रीको राजीनामाले पार्टीमा त्यागको सन्देश गएको छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर पार्टीमा त्याग र नैतिकताको राम्रो सन्देश दिएको बताएका छन्।आजको केन्द्रीय समिति बैठकको सुरूमा बोल्दै अध्यक्ष प्रचण्डले भने,‘अर्थमन्त्री आफूले केही गरेको छैन भन्नुभएको छ। तर, राजीनामा गर्नुभयो,’ उनले भने,‘त्यसले नैतिकता र त्यागको सन्देश गएको छ।’बजेट निर्माणका क्रममा प्रश्‍न उठेपछि जनार्दन शर्माले हिजो संसद्‌मा सम्बोधन गर्दै आफूले पदबाट राज

जनार्दनले नैतिकता र त्याग देखाउनुभयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवाद उत्पन्न जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताउनभएको छ । बिहिबार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताउँदै उहाँको राजीनामाले नैतिकता र त्यागको एउटा सन्देश गएको बताउनुभएको हो । शर्माले राजीनामा नगरे यही विषयलाई …

आफ्नो भाग त्याग गरेर भए पनि गठबन्धन बचाउनुपर्छ : प्रचण्ड

८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीचकव् गठबन्धन जसरी पनि बचाउनुपर्ने बताएका छन् । बिहीबार कैलालीमा आयोजित पार्टीको कार्यक्रममा उनले आवश्यक परेको ठाउँमा तालमेलका लागि लचक हुन कार्यकर्तालाई निर्देशन दिए । ‘जरुरी पर्छ भने अलिकति लचक भएर पनि, आफ्नो भाग त्याग गरेर भए पनि गठबन्धन बचाउनुपर्छ ।’ उनले सत्तारुढ […]

प्रचण्ड भन्छन् – अहिले पनि निर्णायक भूमिकामा हामी नै छौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीतिको कमाण्ड माओवादीले गरेको दाबी गरेका छन् । गणतन्त्र स्थापनापछि देखि पछिल्लो राजनीतिक परिस्थितिलाई समेत मूल्याङकन गर्दै प्रचण्डले सो दाबी गरेका हुन् । ‘अहिले देश जतिपनि एजेण्डामा चलिरहेको छ, त्यो माओवादीले गरेको त्याग, तपस्या र बलिदानीबाट प्राप्त भएको हो,’ शुक्रबार वीरेन्द्रनगरमा आयोजित माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको प्रशिक्षण भेलामा उनले भने,‘त्यो हिसाबले अझैपनि देशको राजनीतिलाई कुन द

पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको प्रचण्डको उद्घोष

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । महाधिवेशनको छैटौं दिन शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक  प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् । यसक्रममा प्रचण्डले आफूमाथि विभिन्न प्रश्न उठेको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको उद्घोष गरे ।  ’कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौंको रमझम छोड्न सक्लान् त ? भनेर पनि भन्ने गर्छन्,’ प्रतिनिध

सबै मिलेर मलाई अपराधी नै बनाउन चाहेका छन्ः प्रचण्ड

काठमाडौं। नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र न्यायलयको सुधारका लागि आवश्यक परे आफ्नो ठाउँबाट त्याग गर्न सक्नुपर्ने बताएका छन् । आईतवार सर्वोच्च अदालतमा भएको प्रधानन्यायधीश चोलेन्द्र समशेर जबरासँगको छलफलमा अध्यक्ष श्रेष्ठले स्वतन्त्र न्यायलयको सुधारका लागि आवश्यक परे आफ्नो ठाउँबाट त्याग गर्न सक्नुपर्ने बताएका हुन् ।

नसच्चिए सकिन्छौँ, परिवर्तनका लागि त्याग गर्न तयार रहौंः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा रूपान्तरण आवश्यक रहेको बताएका छन्। आइतबार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले रूपान्तरण नहुने र यथास्थितिमै रुमलिरहे माओवादी पार्टीको औचित्य नरहने बताए। अझै नसच्चिए सकिने भन्दै उनले परिवर्तनका लागि त्याग गर्न तयार रहन पार्टीलाई आग्रह गरे। माओवादी पार्टी अरू बुर्जुवाभन्दा फरक नदेखिएको भन्दै प्रचण्डले सच्चिए अबको चुनावमा पहिलो बन्ने दाबी गरे।