लोसपा र नेसपालाई गठबन्धनमा आउन कसले रोक्यो ?

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सत्तारुढ गठबन्धनमा सहभागी हुन प्रयासरत छ तर हालसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन ।लोसपाका अध्यक्ष ठाकुर र नेसपा अध्यक्ष भट्टराईले गठबन्धनमा सहभागिताको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक–पटक छलफल गरिसकेका छन् । छलफलबाट उनीहरूले आश्वासन मात्र पाएका छन् ।गठबन्धनले अगामी संघ तथा प्रदेशको चुनावमा सिट बाँडफाँडका लागि काँग्रेसका नेता कृष्ण सिटौलाको संयोजकत्वमा एक समिति

सम्बन्धित सामग्री

आज कसले रोक्यो रेशम चौधरीको राजीनामा ?

टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेका रेशम चौधरीले पार्टीबाट राजीनामा दिने घोषणा गरेका थिए तर आज अचानक उनको राजीनामा रोकिएको छ । यद्यपि, उनी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आवद्ध छन् कि जनता समाजवादी पार्टीमा भन्ने स्पष्ट हुन सकेको छैन । तत्कालीन राजपा नेपालबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी पार्टी एकीकरणसँगै जसपामा सामेल भएका थिए ।जसपा विभाजनका क्रममा उनले कुनै पनि पक्षलाई रोजेका थिएनन् । त्यसैले पनि उनलाई जसपा नेपाल र लोसपा नेपाल दुवै दलले आफ्नो पार्टीमा रहेको दाबी गरिरहेका छन् । रेश