सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग लोसपाका नेताहरुको छलफल

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरुले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनिहरूबीच सत्ता गठबन्धनमा सहभागिता, आगामी निर्वाचनमा चुनावी तालमेललगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए। नेता महतोले पार्टीले उठाउँदै […]

सम्बन्धित सामग्री

औपचारिक प्रस्ताव आए मात्रै  नेकपा एसले सरकारमा सहभागी हुनेबारे छलफल गर्ने

काठमाडौँ–नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव नआएकाले यस बिषयमा छलफल नभएको जनाएको छ। सोमबार बसेको पोलिटब्युरो बैठकको निर्णय सुनाउँदै पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुनका लागि कुनै पनि दलले प्रस्ताव नगरेको बताए। ‘सरकारमा सहभागी हुन हामीलाई औपचारिक प्रस्ताव कसैले पनि राखेको छैन। यस विषयमा हामीले आवश्यक छलफल गर्नुपरेन। यो […]

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न जसपाको बैठक बस्दै

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा राजनीतिक समितिको बैठकपछि मात्रै निर्णय गर्ने जनाएको छ । जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन । यही पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा यसबारेमा छलफल हुने […]

लोसपा सरकारमा सहभागी हुने

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने भएको छ । यसअघि नै सत्ता गठबन्धनमा रहेकाले निरन्तरता स्वरूप सरकारमा सहभागी हुने नेता केशवकुमार झाले बताए । उनले भने, ‘पार्टी बैठकमा शीर्ष नेताहरूबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । यसअघि पनि सत्ता गठबन्धनमै रहेकाले कुनै नयाँ निर्णय गर्न जरुरी छैन । नेता झाका अनुसार […]

सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको छ : महन्थ ठाकुर

धनुषा - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताउनुभएको छ । जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आफूहरुलाई आग्रह गर्नुभएको र त्यहीअनुसार पार्टीभित्र छलफल भइरहेको बताउनुभएको हो । उहाँले सरकारमा सहभागिताका लागि आफूहरुले नागरिकताको समस्या समाधान र आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लगाएका मुद्दा फिर्ताको विषय समाधान हुनुपर्ने माग रहेको बताउनुभयो ।...

सरकारमा सहभागी हुने जसपाको तयारी, बालुवाटारमा अन्तिम छलफल

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुर र महतोसँग भेटघाट जारी छ।जसपाका एक सांसदका अनुसार सरकारमा सहभागी हुनेबारे अन्तिम छलफल भइरहेको छ। ती सांसदले भने, ‘सरकारमा जाने तय भएको छ।१० मन्त्रालयमा हाम्रो दाबी छ।’ मन्त्रालयबारे टुंगो लागेपछि भोलिसम्म सरकारमा सहभागी हुने बताए।

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न ठाकुर पक्षका नेता बालुवाटारमा

काठमाण्डाै - जनता समाजवादी पार्टी(जसपा)काे महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने तयारीमा जुटेकाे छ । सरकारमा सहभागी हुनका लागि जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा जसपालाई दिइने मन्त्रालयको विषय टुङ्गो लगाउने प्रयास भइरहेको एक नेताले जानकारी दिएका छन्। जसपालाई ८ वटा मन्त्रालय दिन प्रधानमन्त्री ओली सहमत भए पनि यो विषय टुङ्गो लागिसकेको छैन् । आज सहमति भएमा आजै या भोलि मन्त्रीहरुको सपथ हुन सक्नेछ । जसपाकै अ...

सरकारमा सहभागी हुने जसपाको तयारी, बालुवाटारमा अन्तिम छलफल

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुर र महतोसँग भेटघाट जारी छ।जसपाका एक सांसदका अनुसार सरकारमा सहभागी हुनेबारे अन्तिम छलफल भइरहेको छ। ती सांसदले भने, ‘सरकारमा जाने तय भएको छ।१० मन्त्रालयमा हाम्रो दाबी छ।’ मन्त्रालयबारे टुंगो लागेपछि भोलिसम्म सरकारमा सहभागी हुने बताए।

सरकारमा सहभागी हुने बारे प्रधानमन्त्री ओली र ठाकुरबीच छलफल

सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ । बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी हुने बताइएको छ ।प्रधानमन्त्री अ‍ोलीले पाँच मन्त्री र दुई राज्यमन्त्री दिने जसपालाई अफर गरेका छन् भने जसपा नेपालले आठ मन्त्री र दुई राज्य मन्त्रीको माग गरेको जसपा स्रोत बताउँछ । जसपाले कुन–कुन मन्त्रालय प

सरकारमा सहभागी हुन जसपालाई ओलीको अफर

एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपालाई सरकारमा सहभागी हुन अफर गरेका छन् । बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।  तर ठाकुरले भने पार्टी सरकारमा सहभागी हुन इच्छुक नरहेको बताएका थिए । तर यस विषयमा पार्टीमा छलफल गरेर निष्कर्षमा पुगिने उनले बताएको बालुवाटार स्रोतले जनाएको छ ।    जसपाले नै वैकल्पिक सरकार बनाउन इच्छा नदेखाउँदा राष्ट्रपतिले आह्वान गरेको समयभित्र बहुमतको सरकार बन्न सकेको थिएन । बहुमतको सरकार बन्न नसकेपछि...