दाङ- दाङमा कार र माेटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी एकजनाकाे मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी ३५ वर्षीय नरेन्द्र जिसीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मंगलबार बेलुका करिब ९ बजे लमहीबाट भालुवाङ जाँदै गरेको रा ६ प ६८५९ नम्बरको माेटरसाइकल र भालुवाङदेखि लमहीतर्फ […]