२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग १५ बुँदे मागपत्र बुझाएका छन् ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर युवा संघ नेपालले युवा, विद्यार्थी, सुशासन र राष्ट्रियतासँग सम्बन्धित १५ बुँदे …