युवा संघले सिंहदरबारभित्र उडायो कालो बेलुन

नेकपा एमालेको भातृ संगठनले राष्ट्रिय युवा संघ नेपालले सिंहदरबार परिसर भित्रै कालो बेलुन उडाएको छ ।  स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघले आइतबार सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको युवा संघका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष दिनेश थापाले बताए । संघिय सरकारको मुख्य कार्यालय रहेको निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता विरोधम

सम्बन्धित सामग्री

चुनाव घोषणा गर्न माग गर्दै सिंहदरबारअगाडि कालो बेलुन उडाएर प्रदर्शन

राष्ट्रिय युवा संघ नेपालले प्रशासकीय केन्द्र सिंहदरबारअगाडि स्थानीय तहको निर्वाचन घोषणा नभएको विरोधमा कालो

सिंहदरबारमाथि कसले उडायो कालो बेलुन ?

नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले सिंहदरबारमाथि कालो बेलुन र झण्डा उडाएको छ ।  पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने माग गर्दै कालो बेलुन उडाएको हो ।  सरकारले तत्काल निर्वाचन मिति घोषणा नगरेपछि विरोधस्वरुप कालो बेलुन उडाइएको युवा संघले जनाएको छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि युवा संघले उडायो कालो बेलुन

पोखरा : युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले स्थानीय तह निर्वाचनको मिति घोषणाको माग गर्दै प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी कालो बेलुन उडाएर विरोध गरेको छ। पाँच दल मिलेर बनेको सरकारले स्थानीय तहको चुनावको घोषणा गर्न आनाकानी गरेको भन्दै युवासंघले विरोध जनाएको हो। युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङले सत्तारुढ गठबन्धनले…

मूल्यवृद्धिको विरोधमा एमाले कार्यकर्ताले सिंहदरबारमा उडाए कालो बेलुन (फोटो फिचर)

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ताले आइतबार दिउँसाे सिंहदरबारमा कालो बेलुन उडाएका हुन् ।

सिंहदरबार अगाडि युवा संघले उडायो कालो बेलुन (तस्बिरहरु)

काठमाडौँ – नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले मूल्य वृद्धिको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन गरेको छ । देशको प्रशासनिक केन्द्र सिंहदरबार अगाडि आइतबार युवा संघका कार्यकर्ताले कालो बेलुन उडाएर विरोध प्रदर्शन गरेका हुन् । पेट्रोलियम पदार्थमा लगातार भइरहेको मूल्य वृद्धिले जनता मारमा परेको भन्दै युवा संघले तत्काल मूल्यवृद्धि फिर्ता लिनु पर्ने माग गरेको हो […]

सभामुखविरुद्ध युवा संघ र अखिलले उडाए संसदमा कालो बेलुन (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा र विद्यार्थी संगठनले सभामुख अग्नि सापकोटाको विरोध गर्दै कालो बेलुन उडाएको छ । प्रतिनिधिसभाको आजको बैठक चलिरहँदा युवा संघ र अनेरास्ववियूका नेता/कार्यकर्ताले संसद भवनबाहिर बेलुन उडाएका हुन् । दल विभाजनको मतियार बनेको भन्दै बैठकमा एमाले सांसदले नारावाजी गरेका थिए । तस्बिरहरू : सरोज बैजु/उमेश कार्की ।