सिंहदरबार अगाडि युवा संघले उडायो कालो बेलुन (तस्बिरहरु)

काठमाडौँ – नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले मूल्य वृद्धिको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन गरेको छ । देशको प्रशासनिक केन्द्र सिंहदरबार अगाडि आइतबार युवा संघका कार्यकर्ताले कालो बेलुन उडाएर विरोध प्रदर्शन गरेका हुन् । पेट्रोलियम पदार्थमा लगातार भइरहेको मूल्य वृद्धिले जनता मारमा परेको भन्दै युवा संघले तत्काल मूल्यवृद्धि फिर्ता लिनु पर्ने माग गरेको हो […]

सम्बन्धित सामग्री

युवा संघले सिंहदरबारभित्र उडायो कालो बेलुन

नेकपा एमालेको भातृ संगठनले राष्ट्रिय युवा संघ नेपालले सिंहदरबार परिसर भित्रै कालो बेलुन उडाएको छ ।  स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघले आइतबार सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको युवा संघका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष दिनेश थापाले बताए । संघिय सरकारको मुख्य कार्यालय रहेको निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता विरोधम