काठमाडौं । सामसङ नेपालले दराज अनलाइनसँगको साझेदारीमा नयाँ ग्यालेक्सी एफ २२ को प्रि बुकिङ्ग शुरु भएको घोषणा गरेको छ ।ग्यालेक्सी एफ २२ को लन्चसँगै सामसङको एफ सिरिज नेपालमा पहिलो पटक भित्रिँदै छ। ग्राहकहरू अब दराज एप मार्फत साउन ६ देखि ग्यालेक्सी एफ २२ को प्रि–बुकिङ्ग गर्न सक्नेछन्। सामसङ ग्यालेक्सी एफ २२ अक्टा कोर मिडिया टेक हिलियो जी ८० प्रोसेसोर भएको अत्याधुनिक फोन हो । यसमा दुई कर्टेक्स ए ७६ कोर र छ कर्टेक्स ए ५५ कोर रहेको छ । ग्यालेक्सी एफ २२ मा ६.४ एचडी डिस्प्ले इन्फिनिटी यु सुपर