काठमाडौं । सामसङले ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपाली बजारमा ल्याएको छ । सामसङ इकोसिस्टममा जोडिएका नयाँ संस्करणहरुमा नयाँ ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो रहेको कम्पनीले जनाएको छ । दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको जनाएको छ । सामसङको […]