सामसङको ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ सार्वजनिक

सामसङले नेपाली बजारमा तीन नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो उत्पादन सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यी उत्पादनहरू हालसालै मात्र नेपालमा सार्वजनिक गरिएको हो ।दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको कम्पनीको दाबी छ । सामसङको ताररहित स्टेरीयो ग्यालेकसी बड्स २ प्रोले तपाईंलाई गहन श्रवणको अनुभव प्रदान गर्ने बताइएको छ ।बड्स २ प्रोले गुणस्तरीय ध्वनि श्रवण गराउँने समेत सामसङको दाबी छ । यसमा जडित ताररहि

सम्बन्धित सामग्री

सामसङको ग्यालेक्सी फिट३ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । सामसङ नेपालले आफ्नो सबैभन्दा नयाँ सटिक फिटनेस ट्रयाकर ग्यालेक्सी फिट३ सार्वजनिक गरेको छ । सामसङको अत्याधुनिक स्वास्थ्य–निगरानी प्रविधियुक्त फिट३ले सबैलाई आफ्नो उत्कृष्ट अनुभव गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने कम्पनीले बताएको छ । ग्यालेक्सी फिट३ सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो । यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी रहेको छ । […]

सामसङ ग्यालेक्सी ए१३ नेपालमा सार्वजनिक

काठमाडौं । सामसङले ‘सामसङ ग्यालेक्सी ए१३’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ सार्वजनिक गरिएको फोन सामसङको ‘ए’ सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन भएको कम्पनीको भनाइ छ । फोनमा क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस रहेको जनाएको छ । आफ्नो फोन प्रयोग गरेर गुणस्तरीय कन्टेन्ट उत्पादन गर्न खोज्ने […]

सामसङको ग्यालेक्सी ट्याब एस एट सार्वजनिक, सबैभन्दा छिटो चल्ने प्रोसेसरको प्रयोग

सामसङको ग्यालेक्सी ट्याब एस एट बुधबार आयोजना गरिएको अनप्याक्ड इभेन्टमा सार्वजनिक गरिएको छ । एस एटको तीन ओटै मोडेलमा ४ न्यानोमिटरको चिप रहेको छ जुन स्न्यापड्रयागन ८ जेन १ चिप हो । ट्याबमा अहिलेसम्मै प्रयोग गरिएको मध्य सबैभन्दा छिटो चल्ने प्रोसेसर यसमा प्रयोग गरिएको हो । यसमा १३ मेगापिक्सेलको डुअल रियर क्यामेरा, ६ मेगापिक्सेलको अल्ट्रा वाईड क्यामेरा र फ्लास यूनिट पनि...

सामसङको एक्जीनोस २२०० सार्वजनिक

सामसङको एक्जीनोस २२०० मोबाइल प्रोसेसरले जिपियू ट्रेस गर्नका निम्ति एएमडी रे प्रयोग गर्ने गर्दछ । यो पहिलो मोबाइल प्रोसेसर हो जसले रे ट्रेसिङ र अरु गेमिङको फिचरहरु आरडीएनए २ पावर्ड जिपियूबाट चलाउन दिन्छ । यो प्रोसेसरलाई सामसङको ग्यालेक्सी एस २२ मा प्रयोग गरिने अनुमान गरिएको छ । ग्यालेक्सी एस २२ फेब्रुअरी ८ मा हुने अनप्याक्ड इभेन्टमा सार्वजनिक हुने भएको छ । एक्जीनोस २२००...

सामसङको ग्यालेक्सी एस२१ एफई ५जी सार्वजनिक

सामसङले ग्यालेक्सी उत्पादन एस२१ एफर्ई ५जी स्मार्टफोन सार्वजनिक गरेको छ । नयनाभिराम डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमतायुक्त सेट सार्वजनिक गरिएको सामसङले जानकारी दिएको छ ।एस२१ एफई ५जीले यसअघि सार्वजनिक ग्यालेक्सी एस२० एफईकै विरासतलाई अघि बढाएको कम्पनीको दाबी छ । तीनवटा क्यामेरा, ६.४ इन्चको एफएचडी एमोलेड डिस्प्ले र १२० हर्ज रिफ्रेसरेट भएको सेटले युवा ग्राहकहरूलाई आकर्षित गर्ने सामसङ मोबाइल नेपालका व्यापार प्रमुख प्रणयरत्न स्थापितले बताए

नेपाली बजारमा सामसङको नयाँ ग्यालेक्सी एओ थ्रीएस सार्वजनिक

सामसङले हालै नेपाली बजारमा ए सिरिज अन्तर्गत नयाँ ग्यालेक्सी एओ थ्रीएस सार्वजनिक गरेको छ । ६.५ इन्च इन्फिनिटि भी डिस्प्ले, ३ वटा क्यामरा, ५००० एमएच्को ब्याट्री, ओक्टा कोर प्रोसेसरको साथमा फोनको साइडमा भएको फिंगर प्रिन्ट सेन्सर जस्ता थुप्रै विशेषताहरुले यो फोन नेपाली बजारमा उपयुक्त फोन सावित हुने कम्पनीको दावी छ । २०ः९ को एस्पेक्ट अनुपातको साथ ६.५ इन्च एचडी प्लस इन्फिनिटी भी...

यस्तो छ नेपाली बजारमा सार्वजनिक सामसङको ‘ग्यालेक्सी एफ–४२ ५–जी’ को फिचर

‘ग्यालेक्सी एफ–२२’ सार्वजनिक भएको केही महिनापछि सामसङले हालै आफ्नो एफ सिरिज स्मार्टफोनअन्तर्गत नयाँ ‘ग्यालेक्सी एफ–४२ ५–जी’ ल्याएको छ।

सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एम–५२ ५–जी’मा यस्ता छन्  फिचर

सामसङले केही दिनअघि भारतमा आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एम–५२ ५–जी’ सार्वजनिक गरेको थियो। यो नयाँ फोन सामसङको आधिकारिक साइटमा पनि राखिएको छ।

‘सामसङले ग्यालेक्सी एस–२१ एफइको उत्पादन बन्द गरेको आरोप’

सामसङको नयाँ ‘ग्यालेक्सी एस–२१ एफइ’ मोडल आउँदो जुलाईमा सार्वजनिक हुन सक्ने अनुमान थियो। तर, हाल केही रिपोर्टले सो नयाँ फोन बजारमा नआउने बताएको छ।