ग्यालेक्सी एस-२३ एफ-ई नेपाली बजारमा, कति छ मूल्य ?

काठमाडौं । सामसङको ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस-२३ एफ-ई नेपाली बजारमा सार्वजनिक भएको छ । सामसङ नेपालका अनुसार युवा पुस्ताका प्रयोगकर्ताका लागि ग्यालेक्सी एस-२३ एफ-ई उत्कृष्ट विशेषताका साथै गेमिङमा रुचि राख्नेका लागि यसले शक्तिशाली कार्यसम्पादन गर्ने छ । ग्यालेक्सी एस-२३ एफ-ईमा प्रतिष्ठित र दिगो डिजाइन, एड्भान्स्ड कार्यसम्पादन, अत्याधुनिक क्यामेरा लगायत अन्य विशेषताहरु समेटिएको […]